जैथक किल्ला भारतको हिमाचल प्रदेशको सिरमौर जिल्लामा अवस्थित गोर्खाली सेना द्वारा निर्मित किल्ला हो।[१] यो किल्ला समुन्द्री सतहबाट १९७९ मिटर उचाइ रहेको छ।

जैथक किल्ला
हिमाचल प्रदेशको भाग
नाहन, हिमाचल प्रदेश, भारत
जैथक किल्ला
निर्देशाङ्क३०°३५′३५″N ७७°१९′५२″E / ३०.५९३°N ७७.३३१°E / 30.593; 77.331निर्देशाङ्कहरू: ३०°३५′३५″N ७७°१९′५२″E / ३०.५९३°N ७७.३३१°E / 30.593; 77.331
प्रकारकिल्ला
साइट जानकारी
नियन्त्रित द्वाराहिमाचल प्रदेश सरकार
अवस्थाभग्नावशेष
साइट इतिहास
लडाइँ / युद्धनेपाल अङ्ग्रेज युद्ध

इतिहास सम्पादन गर्नुहोस्

जैथक किल्ला गोर्खाली कमाण्डर रन्जोर सिंह थापा र उनका सैनिकहरूले १८१० मा नाहान किल्लामा आक्रमण गरी ध्वस्त पारेपछि निर्माण गरेका थिए। यो किल्लामा ब्रिटिस सेना र नेपाली गोर्खाली सेना बीच युद्ध भएको थियो। त्यस युद्धमा नेपाली गोर्खाली सेनाको नेतृत्व काजी अमरसिंह थापाले गरेका थिए। त्यो युद्ध २६ डिसेम्बर १८१४ देखी १५ मे १८१५ सम्म चलेको थियो। उक्त युद्धमा नेपाली गोर्खाली सेनाले सिरमौर सेना र ब्रिटिस सेनाको संयुक्त फौजलाई पराजित गरेका थिए।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Weekend Breaks from Delhi, Outlook Traveller Getaways, २००४, पृ: 150, आइएसबिएन 978-81-901724-4-8, अन्तिम पहुँच २४ सेप्टेम्बर २०१५