जेनिशा मोक्तान

नेपाली मोडेल

जेनिशा मोक्तान १४ औ मिस नेपाल हुन् । काठमाडौँ घर भएकी मोक्तान सन् २००९ मा सम्पन्न कार्यक्रमबाट मिस नेपाल भएकी थिइन् । जेनिशाले भविष्यमा एक सफल अर्थशास्त्री बन्ने चाहना रहेको बताएकी छिन् ।[२]

जेनिशा मोक्तान
जन्ममे २७, १९८९[१]
काठमाडौँ, नेपाल
उचाइ५ फिट ६ इन्च [२]
उपाधिमिस नेपाल २००९
जीवनसाथीदिकेश मल्होत्रा
सौन्दर्य प्रतियोगिता उपाधि विजेता
कपालको रङ्गकालो
आँखाको रङ्गखैरौ
प्रमुख
प्रतिस्पर्धा (हरू)
मिस नेपाल २००९

प्रारम्भिक जीवन सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस सम्पादन गर्नुहोस्

पुरस्कार र उपलब्धिहरू
पूर्वाधिकारी मिस नेपाल विश्व
२००९
पछिल्लो
सदिक्षा श्रेष्ठ
(  नेपाल)