दिकेश मल्होत्रा

नेपाली व्यापारी

दिकेश मल्होत्रा नेपाली व्यापारी तथा आइएमएस समुहका प्रमुख कार्यकारी अधिकृत हुन् ।[१][२][३] उनी प्रसिद्ध व्यापारी एवम् आइएमएस समुहका अध्यक्ष दिपक मल्होत्रा[४][५] र उनकी पत्नी इबिसु ज्वेलर्सकी निर्देशक सबिता मल्होत्राका एकमात्र छोरा हुन् । उनका हजुरबुवा देवराज मल्होत्रा हुन् । उनकी दिदी डा. दीपिका मल्होत्रा आँखा विशेषज्ञ हुन् ।[६] उनी नायिका प्रियंका कार्कीको मामाका छोरा र नायिका जेनिशा मोक्तानका पति हुन् ।

दिकेश मल्होत्रा
जन्म (1987-06-07) ७ जुन १९८७ (उमेर ३६)
काठमाडौँ
वासस्थानकाठमाडौँ, नेपाल
राष्ट्रियतानेपाली
मातृ शिक्षाप्रतिष्ठानजर्ज मेसन विश्वविद्यालय
इष्ट एङ्गलिया विश्वविद्यालय
पेशाव्यापारी
जीवनसाथीजेनिशा मोक्तान
आफन्तप्रियंका कार्की (दिदी)

स्रोतहरू सम्पादन गर्नुहोस्

  1. "Samsung, NT unveil joint discount offer", अन्तिम पहुँच २०१६-०९-३० 
  2. Himalaya TV (२०१५-०९-१५), Samaya Sandarva with Dikesh Malhotra, अन्तिम पहुँच २०१६-१०-०१ 
  3. AvenuesTV Nepal (२०१५-०५-३१), Corporate Icon - Dikesh Malhotra (Integrated mobility solutions), अन्तिम पहुँच २०१६-१०-०१ 
  4. "Samsung Supports the CNN Hero of Nepal with Child Welfare | Samsung Official Blog: Samsung Village", Samsung Official Blog: Samsung Village (en-USमा), २०१३-०२-१२, अन्तिम पहुँच २०१६-१०-२० [dead link]
  5. "Message from the chairman of Integrated Mobility Solutions Pvt. Ltd. (IMS)", www.ims-np.com, अन्तिम पहुँच २०१६-१०-२० 
  6. "NMC", www.nmc.org.np, अन्तिम पहुँच २०१६-१०-२०  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०१-१० मिति