जूल
भौतिक परिमाणहरु जस्तै ताप, कार्य, शक्ति आदिको एकाइ नै जुल हो । कुनै पनि बस्तुलाई १ न्युटन बल प्रयोग गरी उक्त वस्तुलाई १ मिटर दुरि पार गराउँन १ जुल शक्ति आवश्यक पर्दछ ।
जुल एक एकाइ हो । यस विश्वका सबै वस्तुका मोलिकुल वा एटमहरू कुनै न कुनै रेटमा कम्पन गरिरहेका हुनछन् त्यही नाप्ने एकाइ जुल हो । यो एकाइको अंग्रेज भौतिक बैज्ञानिक जेम्स प्रेस्कट जुलको नाम मा नामांकन गरिएको हो ।[१][२][३]
अन्य एस आई इकाइहरूको सन्दर्भ मा:
जहाँ N न्यूटन, m मिटर, kg किलोग्राम, s सेकेण्ड, Pa पास्कल तथा W वाट हो ।
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भ
सम्पादन गर्नुहोस्- ↑ American Heritage Dictionary of the English Language, Online Edition (2009). Houghton Mifflin Co., hosted by Yahoo! Education.
- ↑ The American Heritage Dictionary, Second College Edition (1985). Boston: Houghton Mifflin Co., p. 691.
- ↑ McGraw-Hill Dictionary of Physics, Fifth Edition (1997). McGraw-Hill, Inc., p. 224.