जेम्स प्रेस्कट जुल एक बेलायती भौतिकशास्त्री तथा बियर उत्पादक थिए ।

जेम्स प्रेस्कट जुल
जेम्स जुल- भौतिकशास्त्री
जन्म(१८१८-१२-२४)२४ डिसेम्बर १८१८
Salford, Lancashire, England
मृत्यु११ अक्टोबर १८८९(1889-10-11) (उमेर ७०)
Sale, Cheshire, England
नागरिकताब्रिटिस
चिनारीको कारण(ताप गतिकीको पहिलो नियम) First Law of Thermodynamics
जुलको नियम
वैज्ञानिक करियर
क्षेत्रभौतिकशास्त्र
प्रभावJohn Dalton
John Davies

सन् १८४० मा जूलले विद्युत चालकमा (विद्युत प्रतिरोधकमा) विद्युत धाराको प्रवाहबाट उत्पन्न हुने तापको मात्रा पत्ता लगाएका थिए, जसलाई जुलको नियम समेत भनिन्छ।

उनको सम्मानमा कार्यउर्जाको एसआइ एकाई जुल राखिएको छ ।