जुम्ली खस भाषा

(जुम्ली भाषाबाट अनुप्रेषित)

जुम्ली वा जुम्ली खस नेपालको एक आर्य भाषा हो जुन नेपालीसँग घनिष्ठ रूपमा सम्बन्धित छ। यो मुख्यतया नेपालको कर्णाली प्रदेशमा बोलिने गरिन्छ। भाषालाई कहिलेकाहीँ नेपाली भाषाको बोलीको रूपमा उल्लेख गरिएको छ तर नेपाल सरकारले जुम्लीलाई फरक भाषाको रूपमा लिन्छ र नेपालको एघारौँ राष्ट्रिय जनगणना, २०६८ ले ८५१ मा स्थानीय भाषा बोल्नेहरूको सङ्ख्या राखेको छ। खस भाषालाई नेपाली भाषाको मातृभाषाको रूपमा चिनिन्छ।[३]

जुम्ली खस भाषा
जुम्ली खस
देवनागरी लिपिमा लेखिएको "जुम्ली खस" शब्द
क्षेत्रनेपाल
मातृभाषी वक्ता४०,०००
आञ्चलिक भाषाहरू
  • असि दराली
  • त्रिविकोटी
  • रासकोटी
  • मुहु
देवनागरी लिपि
भाषा सङ्केतहरू
आइएसओ ६३९-३jml
ग्लोटोलगjuml1238[१]

बोलीहरू सम्पादन गर्नुहोस्

कर्णालीका केही खस भाषाका उपभाषिकाहरू :

  • असी दराली उप-भाषिका
  • त्रिविकोटी उप-भाषिका
  • रासकोटी उप-भाषिका
  • मुहु उप-भाषिका[४]

लिपि सम्पादन गर्नुहोस्

जुम्ली खस भाषाले देवनागरी लिपि प्रयोग गर्छ।

इतिहास सम्पादन गर्नुहोस्

खस भाषालाई नेपालीको मातृभाषा मानिन्छ। कर्णाली प्रदेशको सिन्जा उपत्यकामा भाषाको विकास भएको मानिन्छ।[५]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Hammarström, Harald; Forkel, Robert; Haspelmath, Martin, सम्पादकहरू (२०१७), "Jumli", Glottolog 3.0, Jena, Germany: Max Planck Institute for the Science of Human History। 
  2. ढाँचा:E21
  3. "Census Nepal 2021", censusnepal.cbs.gov.np, अन्तिम पहुँच २०२२-११-०२ 
  4. "खस भाषालाई पुनर्जीवन" 
  5. "भाषा आयोगको लापरबाही : जुम्ली खस भाषाको अभिलेख नै छैन", भाषा आयोगको लापरबाही : जुम्ली खस भाषाको अभिलेख नै छैन (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-११-०२