जुम्ला विमानस्थल (आइएटिए: JUMआइसिएओ: VNJL) एउटा विमानस्थल हो जुन जुम्लामा रहेको छ ।[१]

जुम्ला विमानस्थल
विवरण
विमानस्थल प्रकारसार्वजनिक
सेवा गर्ने स्थानजुम्ला, नेपाल
उचाइ समुद्री सतह७,७०० ft / २,३४७ m
निर्देशाङ्क२९°१६′२७″उ॰ ८२°११′३६″पू॰ / २९.२७४१७°N ८२.१९३३३°E / 29.27417; 82.19333
धावनमार्ग
दिशा लम्बाई सतह
मी फिट
09/27 ५३१ १,७४२ कालोपत्रे
श्रोत: [१][२]

सुबिधा सम्पादन गर्नुहोस्

यो विमानस्थल समुन्द्र सतहबाट ७,७०० फिट (२,३४७ मी) मा रहेको छ ।[१]

बायुसेवा तथा गन्तब्य सम्पादन गर्नुहोस्

विमानसेवागन्तव्य(हरू)
नेपाल वायुसेवा निगम नेपालगञ्ज [३]
तारा एयरलाईन्स नेपालगञ्ज , सुर्खेत [४]

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. १.० १.१ १.२ Airport information for Jumla, Nepal (VNJL / JUM) at Great Circle Mapper.
  2. Jumla Airport (VNJL / JUM) at AirportGuide.com
  3. "Schedule Effective from 15 May, 2010 to 30 October, 2010", Nepal Airlines, अन्तिम पहुँच ७ जुन २०१० 
  4. http://www.taraair.com/

यी पनि हेर्नुहोस सम्पादन गर्नुहोस्