डेम जुडिथ ओलिभिया "जुडी" डेन्च (जन्म डिसेम्बर ९, १९३४)[१] एक अङ्ग्रेजी चलचित्र अभिनेत्री र लेखिका हुन् ।[२] उनले ओल्ड भिक कम्पनीबाट सन् १९५७ मा अभिनय यात्राको सुरूवात गरेकी थिइन । उनी सन् १९९५ मा यमको रूपमा चलचित्र गोल्डेनआयबाट सुरू गरेकी आफ्नो भूमिका जेम्स बोन्ड चलचित्रको स्कायफल (२०१२) सम्म जारी राखेकी छिन् ।

जुडी डेन्च
जुडी डेन्च
जन्मजुडिथ ओलिभिया डेन्च
(1934-12-09) डिसेम्बर ९, १९३४ (उमेर ८९)
योर्क, इङ्ल्यान्ड
राष्ट्रियताइंलिश
पेशाअभिनेत्री, लेखिका
कार्यकाल१९५७– हालसम्म

बाल्यकाल सम्पादन गर्नुहोस्


चलचित्र शुरुवात सम्पादन गर्नुहोस्

व्यक्तिगत जीवन सम्पादन गर्नुहोस्

फिल्मोग्राफी सम्पादन गर्नुहोस्

अवार्ड तथा मनोनयन सम्पादन गर्नुहोस्

प्रसिद्धि सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Entertainment: Hollywood's premier Dame", BBC News, २४ फेब्रुअरी २००२, अन्तिम पहुँच १३ जनवरी २०१२ 
  2. "'And Furthermore' Description"at WHSmith web site वेब्याक मेसिन अभिलेखिकरण २०१४-११-२४ मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्