जरीना स्क्रूवाला
जरीना स्क्रूवाला (पूर्व नाम: जरीना मेहता, जन्म: १९६१) एक भारतीय महिला उद्यमी र परोपकारी हुन् । वर्तमानमा उनी फिल्म निर्माण देखि जुडेकी छिन् र स्वदेश फाउन्डेशनको प्रबन्ध न्यासी हुन् ।
जरीना स्क्रूवाला | |
---|---|
जन्म | जरीना मेहता १९६१ वाशिंगटन डी.सी., संयुक्त राज्य अमेरिका |
वासस्थान | मुम्बई, महाराष्ट्र, भारत |
राष्ट्रियता | भारतीय |
पेशा | सह संस्थापक एवम् मुख्य रचनात्मक अधिकारी यु टीवी समूह, मुख्य परिचालन अधिकारी हंगामा टीवी, मुख्य कार्यकारी अधिकारी यु टीवी बिन्दास |
कामदार | प्रबन्ध न्यासी, स्वदेश फाउन्डेशन |
जीवनसाथी | रोनी स्क्रूवाला |
प्रारम्भिक जीवन
सम्पादन गर्नुहोस्जरीनाको जन्म १९६१ मा वाशिंगटन डी॰ सी॰, संयुक्त राज्य अमेरिका मा भयो, तर उनी आठ वर्षको उमेरमा आफ्नो परिवार सँग भारत आईन । उनी मुम्बईको जे बी पेटिट स्कूल फर गर्ल्सबाट विद्यालीय शिक्षा ग्रहण गरेपछि सेन्ट जेवीयर्स कलेज मुम्बईबाट अर्थशास्त्रमा स्नातक गरिन् । त्यसपछि उनी सेन्ट जेवियर्स इंस्टीट्यूटबाट विपणन र विज्ञापनमा स्नात्त्कोत्तरको शिक्षा प्राप्त गरिन् ।[१]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "Indiantelevision.com's Special Report > Ms Media: Zarina Mehta - 25 Women Who Matter", Indiantelevision.com, २००६-०५-२७, अन्तिम पहुँच १० दिसम्बर २०१३।
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्- स्वदेश फाउन्डेशनको वेबसाइट
- आई बी एन लाइव वेब्याक मेसिन अभिलेखिकरण २०१३-१२-२५ मिति