छो रोल्पा
छो रोल्पा दोलखा जिल्लाको गौरीशंकर गाविस वडा नं. १ रोल्वालिङ उपत्यकामा रहेको हिमताल हो। यो नेपालकै सवैभन्दा ठूलो हिमताल हो। समुद्र सतहबाट ४५८० मीटरको उचाईमा रहेको यस तालको उत्पति ५० वर्षअघि मात्र भएको अनुमान गरिएको छ।[१] सन् १९६३ मा यो हिमताल ०.२३ वर्ग किलोमिटर क्षेत्रफलमा रहेकोमा सन् १९९७ मा लिएको भू-उपग्रहीय नक्सा अनुसार १.६५ वर्ग किलोमिटरसम्म फैलिएको छ। १३५ मिटर गहिरो उक्त हिमतालमा १० करोड घनमिटर पानी रहेको अनुमान छ।
छो रोल्पा | |
---|---|
स्थान | रोल्वालिङ उपत्यका, दोलखा जिल्ला,[१] नेपाल |
निर्देशाङ्क | २७°५२′उ॰ ८६°२८′पू॰ / २७.८६७°N ८६.४६७°Eनिर्देशाङ्कहरू: २७°५२′उ॰ ८६°२८′पू॰ / २७.८६७°N ८६.४६७°E |
प्रकार | हिमताल |
प्राथमिक बहाव | Trakarding glacier |
प्राथमिक निकास | रोल्वालिङ र तामाकोशी नदीहरू |
अधिकतम लम्बाइ | ३.४५ किलोमिटर (२.१४ माइल)[१] |
अधिकतम चौडाइ | ०.५ किलोमिटर (०.३१ माइल)[१] |
सतहको क्षेत्रफल | १.५३७ वर्ग किलोमिटर (०.५९३ वर्ग माइल)[१] |
औसत गहिराइ | ५५ मिटर (१८० फिट) |
अधिकतम गहिराइ | १३५ मिटर (४४३ फिट) |
पानीको आयतन | ८,५९,४०,००० घन मिटर (३.०३५×१०९ घन फिट)[१] |
सतह उचाइ | ४,५८० मिटर (१५,०३० फिट) |
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्यो पनि हेर्नुहोस
सम्पादन गर्नुहोस्