रोल्वालिङ हिमाल नेपाल दोलखा जिल्ला देखि तिब्बतसम्म फैलिएको हिमशृङ्खला हो। नेपालमा यो हिमशृङ्खला उत्तरपूर्वमा नाङ्पा ला देखि दक्षिणपश्चिममा तामाकोशी नदीसम्म फैलिएको छ। रोल्वालिङ हिमाल अन्तर्गत मेलुङ्छे (७१८१ मि)[१] मेलुङ्छे दोस्रो (७०२३ मि) र गौरीशङ्कर हिमाल (७१३४ मि) लगायत अन्य ६००० मिटर भन्दा अग्ला ५० वटा जति हिमालहरू पर्दछन्।

रोल्वालिङ हिमाल
गौरीशङ्कर (बायाँ) तथा मेलुङ्छे (दायाँ)
सर्वोच्च बिन्दु
शिखरमेलुङ्छे
उचाइ७,१८१ मी (२३,५६० फिट)[१]
निर्देशाङ्क२७°५८′२१″उ॰ ८६°२५′५४″पू॰ / २७.९७२५०°N ८६.४३१६७°E / 27.97250; 86.43167[१]
भूगोल
रोल्वालिङ हिमाल is located in नेपाल
रोल्वालिङ हिमाल
नेपाल-तिब्बत सिमानामा अवस्थिति
रोल्वालिङ हिमाल is located in तिब्बत
रोल्वालिङ हिमाल
रोल्वालिङ हिमाल (तिब्बत)
राष्ट्रहरूनेपाल र तिब्बत
जिल्लादोलखा, नेपाल
हिमशृंखला निर्देशाङ्क२७°५७′उ॰ ८६°२०′पू॰ / २७.९५०°N ८६.३३३°E / 27.950; 86.333निर्देशाङ्कहरू: २७°५७′उ॰ ८६°२०′पू॰ / २७.९५०°N ८६.३३३°E / 27.950; 86.333
सीमानामहालङ्गुर हिमाल

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ १.२ "High Asia II: Himalaya of Nepal, Bhutan, Sikkim and adjoining region of Tibet", peaklist.org (अङ्ग्रेजीमा), अन्तिम पहुँच १६ नोभेम्बर २०१४