रोल्वालिङ हिमाल
रोल्वालिङ हिमाल नेपाल दोलखा जिल्ला देखि तिब्बतसम्म फैलिएको हिमशृङ्खला हो। नेपालमा यो हिमशृङ्खला उत्तरपूर्वमा नाङ्पा ला देखि दक्षिणपश्चिममा तामाकोशी नदीसम्म फैलिएको छ। रोल्वालिङ हिमाल अन्तर्गत मेलुङ्छे (७१८१ मि)[१] मेलुङ्छे दोस्रो (७०२३ मि) र गौरीशङ्कर हिमाल (७१३४ मि) लगायत अन्य ६००० मिटर भन्दा अग्ला ५० वटा जति हिमालहरू पर्दछन्।
रोल्वालिङ हिमाल | |
---|---|
सर्वोच्च विन्दु | |
शिखर | मेलुङ्छे |
उचाइ | ७,१८१ मी (२३,५६० फिट)[१] |
निर्देशाङ्क | २७°५८′२१″उ॰ ८६°२५′५४″पू॰ / २७.९७२५०°N ८६.४३१६७°E[१] |
भूगोल | |
राष्ट्रहरू | नेपाल र तिब्बत |
जिल्ला | दोलखा, नेपाल |
हिमशृङ्खला निर्देशाङ्क | २७°५७′उ॰ ८६°२०′पू॰ / २७.९५०°N ८६.३३३°Eनिर्देशाङ्कहरू: २७°५७′उ॰ ८६°२०′पू॰ / २७.९५०°N ८६.३३३°E |
सीमाना | महालङ्गुर हिमाल |
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ १.० १.१ १.२ "High Asia II: Himalaya of Nepal, Bhutan, Sikkim and adjoining region of Tibet", peaklist.org (अङ्ग्रेजीमा), अन्तिम पहुँच १६ नोभेम्बर २०१४।