छापडाँडा
छापडाँडा पूर्वी नेपालको प्रदेश नं. १ मा रहेको खोटाङ जिल्लामा अवस्थित हलेसी तुवाचुङ नगरपालिका वडा नं ५ दुर्छिम साविकको दुर्छिम गाविस मा पर्ने एक गाउँ हो । यहाँ करिब ४६ घरहरूको बसोबास रहेको छ। हाल यहाँ हलेसी तुवाचुङ नगरपालिकाको केन्द्र पहिले को दुर्छिम गाउँ विकास समितिको कार्यालय रहेको ठाँउ छापडाँडालाई बनाइएको छ ।
छापडाँडा | |
---|---|
देश | ![]() |
अञ्चल | सगरमाथा अञ्चल |
जिल्ला | खोटाङ जिल्ला |
नगरपालिका | हलेसी तुवाचुङ नगरपालिका |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |