छबिलाल कन्जुस छैन

छबिलाल कन्जुस छैन राजेश हमाल, सुमिना घिमिरे, निर शाह, मिथिला शर्मा, सुमन सिंह, बिजय देउजा, विष्णु सापकोटा द्वारा अभिनित नेपाली कथानक चलचित्र हो। यस चलचित्रका निर्देशक ज्ञानेन्द्र देउजा हुन्।

छबिलाल कन्जुस छैन
No-Photo-Available-240x300.jpg
देशनेपाल
भाषानेपाली


हेर्नुहोस्सम्पादन

यो पनि हेर्नुहोस्सम्पादन