चिसो एस्ट्रे बिसं २०७८ मा प्रदर्शित हुने नेपाली कथानक चलचित्र हो।[१][२] यसमा दिव्य देव, निकुन श्रेष्ठ, नवीन लम्साल, सुशीलराज पाण्डे, रविन तामाङ र सृष्टी श्रेष्ठले अभिनय गरेका छन।[३][४] यो चलचित्र २०७८ चैत्र ४ मा प्रदर्शन हुदैछ।[५] यो चलचित्र भूपि शेरचनको कविता ‘चिसो एस्ट्रे’मा आधारित भएर बनेको हो।[६]

चिसो एस्ट्रे
निर्देशकदिनेश पाल्पाली
निर्मातामहेशबाबु तिमल्सिना
मुख्य कलाकारदिव्य देव, निकुन श्रेष्ठ, नवीन लम्साल, सुशीलराज पाण्डे, रोविन तामाङसृष्टी श्रेष्ठ
छायाङ्कनउज्जल बस्ताकोटी
सम्पादनउज्जवल ढकाल
वितरक
कम्पनी
कंगारु क्रिएसन र लोकल सिनेमा
प्रदर्शन मिति
  • १८ मार्च २०२२ (2022-03-18)
देशनेपाल
भाषानेपाली

कलाकार तथा पात्रहरू सम्पादन गर्नुहोस्

  • दिव्य देव - मदन
  • निकुन श्रेष्ठ- रोनी
  • नवीन लम्साल - ज्याकी
  • सृष्टी श्रेष्ठ - सालिन्ता
  • सुशीलराज पाण्डे - बिक्की भेजा
  • रोविन तामाङ - बबी दाई
  • एभोन जोशी - अल्बिन आँटी
  • रिनेक्स बस्नेत - भुवन भुक्का

गीतहरू सम्पादन गर्नुहोस्

क्र.सं.शीर्षकशब्दसङ्गीतगायक(हरू)लम्बाइ
१."ड्रिम पाइरेसी"दिनेश पाल्पालीअजर जङ्गमअजर जङ्गम५:०३
२."बाबा पशुपती"दिनेश पाल्पालीअजर जङ्गमसबिन राई४:१२
३."चिसो एस्ट्रे"रोविन तामाङरोविन तामाङरोविन तामाङ४:२०
४."स्टिल ड्रिम"गरिमा गुरुङगरिमा गुरुङगरिमा गुरुङ४:४२


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Chiso Ashtray (2078)", nmdb.film.gov.np, चलचित्र बिकास बोर्ड नेपाल, अन्तिम पहुँच २९ डिसेम्बर २०२१  वेब्याक मेसिन अभिलेखिकरण २०२१-११-३० मिति
  2. "‘चिसो एस्ट्रे’ चैत ४ देखि प्रदर्शन हुने", www.onlinekhabar.com, अनलाइन खबर, अन्तिम पहुँच २६ डिसेम्बर २०२१ 
  3. "‘Chiso Ashtray’ set to be released on May", myrepublica.nagariknetwork.com, माइ रिपब्लिका, अन्तिम पहुँच २६ डिसेम्बर २०२१ 
  4. "चैत ४ मा सृष्टिको ‘चिसो एस्ट्रे’", www.filmykhabar.com, फिल्मीखबर डटकम, अन्तिम पहुँच २७ डिसेम्बर २०२१ 
  5. "चैत ४ मा आउने भयो ‘चिसो एस्ट्रे’", ekagaj.com, इकागज डटकम, अन्तिम पहुँच २६ डिसेम्बर २०२१ 
  6. "यस्तो छ भूपि शेरचनको कवितामा बनेको ‘चिसो एस्ट्रे’", www.lensnepal.com, लेन्सनेपाल डटकम, अन्तिम पहुँच २७ डिसेम्बर २०२१ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्