सविन राई

नेपाली गायक तथा संगीतकार

सविन राई नेपाली पप गायक तथा संगीतकार हुन्। उनको गुराँसको फेदमुनी, कोमल त्यो तिम्रो, म संसार जित्ने आँट लगायतका विभिन्न चर्चित गीतहरू छन्।

सविन राई
जन्म२०३० माघ २३
उत्पत्तिधरान, नेपाल
विधापप, रक
पेशागायक गीतकार
वाद्ययन्त्रस्वर, गितार
सक्रिय वर्षसन् १९९२–हाल
लेबलताल म्युजिक

एल्बम सम्पादन गर्नुहोस्

  • २००१ - Nine
  • २००३ - सतह
  • २००४ - Sabin Rai Remixes
  • २००६ - सतह २
  • २०१० - Rangmanc

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्