निर्देशांक: 26°10′N 83°30′E / 26.16°N 83.50°E / 26.16; 83.50 चंपारण यो बिहार प्रान्तको जिल्ला थियो। अहिले पूर्व चम्पारणपश्चिम चम्पारण नामका दुई जिल्ला छन् । भारत र नेपालको सिमाना जोडिएको यो क्षेत्र स्वतन्त्रता संग्रामका बेला निकै सक्रिय रहेको थियो । महात्मा गान्धीले ब्रिटिस विरुद्धको नील आन्दोलनका बेला यहाँबाट मशाल बालेका थिए । बेतिया पश्चिम चम्पारणको जिल्ला सदरमुकाम हो र मोतिहारी पूर्वी चम्पारणको जिल्ला सदरमुकाम हो। केशरिया, एक प्राचीन ऐतिहासिक स्थल, चम्पारणबाट 35 किलोमिटर दक्षिण साहेबगंज-चकिया सडकमा लाल छपरा चोक नजिकै अवस्थित छ। यहाँ एउटा ठूलो बौद्ध स्तूप छ ​​जसलाई केशरिया स्तूप भनिन्छ।

चम्पारण जिल्ला
—  जिला  —
केसरिया बौद्ध स्तूप , माघ मेला मधुबनी
केसरिया बौद्ध स्तूप , माघ मेला मधुबनी
केसरिया बौद्ध स्तूप , माघ मेला मधुबनी
समय मंडल: आईएसटी (यूटीसी+५:३०)
देश  भारत
राज्य बिहार
जिलाधीश
नगर पालिका अध्यक्ष
जनसंख्या

घनत्व
९०००००० लाख (लगभग) (२०११ के अनुसार )
क्षेत्रफल ५२२८ कि.मी²

महत्त्वपूर्ण व्यक्तित्व सम्पादन गर्नुहोस्

पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्