चम्पारण जिल्ला
निर्देशांक: 26°10′N 83°30′E / 26.16°N 83.50°E चंपारण यो बिहार प्रान्तको जिल्ला थियो। अहिले पूर्व चम्पारण र पश्चिम चम्पारण नामका दुई जिल्ला छन् । भारत र नेपालको सिमाना जोडिएको यो क्षेत्र स्वतन्त्रता संग्रामका बेला निकै सक्रिय रहेको थियो । महात्मा गान्धीले ब्रिटिस विरुद्धको नील आन्दोलनका बेला यहाँबाट मशाल बालेका थिए । बेतिया पश्चिम चम्पारणको जिल्ला सदरमुकाम हो र मोतिहारी पूर्वी चम्पारणको जिल्ला सदरमुकाम हो। केशरिया, एक प्राचीन ऐतिहासिक स्थल, चम्पारणबाट 35 किलोमिटर दक्षिण साहेबगंज-चकिया सडकमा लाल छपरा चोक नजिकै अवस्थित छ। यहाँ एउटा ठूलो बौद्ध स्तूप छ जसलाई केशरिया स्तूप भनिन्छ।
चम्पारण जिल्ला | |||||||
— जिला — | |||||||
समय मंडल: आईएसटी (यूटीसी+५:३०) | |||||||
देश | भारत | ||||||
राज्य | बिहार | ||||||
जिलाधीश | |||||||
नगर पालिका अध्यक्ष | |||||||
जनसंख्या • घनत्व |
९०००००० लाख (लगभग) (२०११ के अनुसार [update]) | ||||||
क्षेत्रफल | ५२२८ कि.मी² | ||||||
विभिन्न कोड
|
महत्त्वपूर्ण व्यक्तित्व
सम्पादन गर्नुहोस्- राजकुमार शुक्ला
- गोपाल सिंह नेपाली
- जर्ज ओरवेल
- रमेशचन्द्र झा
- प्रकाश झा
- मनोज बाजपेयी
- केदार पाण्डे
- रविश कुमार
- राधामोहन सिंह
- सौरभ कुमार
पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्- भारतका शहरहरू
- भारतका प्रान्तहरू
- पूर्वी भारतको एउटा राज्य