चन्द्र ताल
चन्द्र ताल भारतको हिमाचल प्रदेशमा अवस्थित ताल हो । यो ताल समुन्द्र सतहबाट ४२५० मिटरको उचाइमा लाहौल र स्पिती जिल्लामा पर्ने स्पिती उपत्यकामा अवस्थित छ । [१] यो तालको आकार अर्धचन्द्राकार भएकोले यसको नाम चन्द्र ताल रहन गएको हो ।
चन्द्र ताल | |
---|---|
रहेको स्थान | स्पिती उपत्यका, हिमाचल प्रदेश |
भौगोलिक निर्देशांक | ३२°२८′३१″N ७७°३७′०१″E / ३२.४७५१८°N ७७.६१७०६°Eनिर्देशाङ्कहरू: ३२°२८′३१″N ७७°३७′०१″E / ३२.४७५१८°N ७७.६१७०६°E |
प्रकार | मिठो पानीको ताल |
सिंचित क्षेत्र | भारत |
अधिकतम लम्बाई | १ किमी [१] |
अधिकतम चौडाई | ०.५ किमी [१] |
सतहको उचाई | ४,२५० मि |
टापूहरू | १ |
आधिकारिक नाम | Chandertal Wetland |
नामाङ्कित | 8 November 2005 |
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ १.० १.१ १.२ "Official Website of Lahaul & Spiti District, Himachal Pradesh, India", Deputy Commissioner, Lahaul and Spiti, अन्तिम पहुँच २० अगस्ट २०१४।
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा चन्द्र ताल सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
ट्रेक अर्थमा चन्द्र तालका तश्विर
- ट्रेकिङ नक्सा वेब्याक मेसिन अभिलेखिकरण २०११-०७-२२ मिति
- स्पिती उपत्यकामा ट्रेकिङ
- चन्द्र ताल ट्रेकिङ
- चन्द्र ताल वेब्याक मेसिन अभिलेखिकरण २००९-०७-०८ मिति