चन्द्रागिरी केबलकार

चन्द्रागिरी पहाडमा निर्माण गरिएको चन्द्रागिरी केवल कार सेवा


चन्द्रागिरी केबलकार नेपालको चन्द्रागिरी नगरपालिकामा अवस्थित एउटा गन्डोला लिफ्ट यातायात प्रणाली हो। सन् २०१६ मा खोलिएको चन्द्रागिरी केबलकार थानकोटदेखि चन्द्रागिरी पहाडसम्म चल्छ। यहाँ २.४ किमी (९,०९५ फिट) लाइनमा दुई स्टेसनहरू छन्। केबल कार प्रणालीमा ३८ गन्डोलाहरू छन् जुन प्रति घण्टा १,००० मानिसहरू बोक्न सक्छ।[४][५][६] चन्द्रागिरी पहाडको टुप्पोमा भालेश्वर महादेव मन्दिर रहेको छ।

चन्द्रागिरी केबलकार
चन्द्रागिरी पहाड
विवरण
स्थितिपरिचालन
चरित्रमनोरञ्जनात्मक
प्रणालीसार्वजनिक यातायात
स्थानचन्द्रागिरी, काठमाडौँ
देशनेपाल
निर्देशाङ्क२७°४१′११″N ८५°१२′५२″E / २७.६८६३२१°N ८५.२१४५१०°E / 27.686321; 85.214510 तल्लो स्टेसन
२७°४०′०२″N ८५°१२′२१″E / २७.६६७२४३°N ८५.२०५८४१°E / 27.667243; 85.205841 शीर्ष स्टेसन
अन्तिम स्टेसनथानकोट, चन्द्रागिरी
चन्द्रागिरी पहाड
स्टेसन सं.
चालूडिसेम्बर १५, २०१६; ७ वर्ष पहिले (२०१६-१२-15)[१]
वेबसाइटwww.chandragirihills.com
सञ्चालन
मालिकचन्द्रागिरी हिल्स लिमिटेड[२]
सञ्चालकचन्द्रागिरी हिल्स लिमिटेड
वाहक सं.३८
वाहक क्षमता
ग्राहक१०,०००
सञ्चालन समय८:००-१७:०० (साप्ताहिक दिन),
७:००-१८:०० (साप्ताहन्त)
दैनिक यात्रा२००
यात्रा अवधि९-१२ मिनेट
भाडानेरु७०० नेपाली, नेरु७०० सार्क राष्ट्र, $२२ विदेशी राष्ट्र
प्राविधिक सुविधाहरू
हवाई लिफ्ट प्रकारमोनो केबल पृथक गन्डोला लिफ्ट
द्वारा निर्मितडुपलमाएर[३]
केबल लम्बाइ२,५०० मी (८,२०० फिट)
समर्थन टावरहरूको सं.११
केबलहरूको सं.
सञ्चालन गति५.० मी/से

चन्द्रागिरि पहाडको शीर्ष स्टेसनमा पुग्न २.४ किलोमिटर केबलकारको सवारी ९ मिनेट लाग्छ। एउटा केबिनमा ८ जना यात्रु अट्छन्। ३ फिटभन्दा माथिको बच्चाहरूलाई टिकट अनिवार्य चाहिन्छ।

टिकट दरहरू सम्पादन गर्नुहोस्

टिकट दर [७]
नेपाली सार्क चिनियाँ विदेश
एकतर्फी नेरु ४१५ नेरु ६६४ अमेरिकी डलर अमेरिकी डलर १३
दुईतर्फी नेरु ७०० नेरु ११२० अमेरिकी डलर १५ अमेरिकी डलर २२

चित्र दीर्घा सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "‘Govt ready to partner with private sector’", The Himalayan Times, अन्तिम पहुँच १९ डिसेम्बर २०१६ 
  2. "What is Chandragiri Hills Ltd?", Chandragiri Hills Ltd., अन्तिम पहुँच १९ डिसेम्बर २०१६ 
  3. "Thankot-Chandragiri", Doppelmayr Seilbahnen GmbH, अन्तिम पहुँच १९ डिसेम्बर २०१६ 
  4. "Chandragiri cable car carries 20k visitors in first fortnight", The Kathmandu Post, अन्तिम पहुँच १८ डिसेम्बर २०१६ 
  5. "Chandragiri cable car", The Himalayan Times, अन्तिम पहुँच १९ डिसेम्बर २०१६  वेब्याक मेसिन अभिलेखिकरण २० डिसेम्बर २०१६ मिति
  6. "Up, up and Chandragiri: Kathmandu’s first cable car to be launched within a month", Onlinekhabar English, मूलबाट २० डिसेम्बर २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ डिसेम्बर २०१६  वेब्याक मेसिन अभिलेखिकरण २० डिसेम्बर २०१६ मिति
  7. "Cable Car", Chandragiri Hills (en-USमा), अन्तिम पहुँच २०२०-०५-२८ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्