चक्रपाणि चालिसे

नेपाली भाषा र साहित्यको राम्रो सेवा गर्ने व्यक्तित्व


चक्रपाणि चालिसे
Chakrapani Chalise.jpg
चक्रपाणि चालिसे बिसं २०१२ मा
जन्मभक्तपुरको कटुन्जे
मृत्युसन १९५८
काठमाडौँ
पेशासाहित्यकार

जीवनीसम्पादन

भक्तपुरको कटुन्जेमा जन्मिएका चालिसे (१९४०-२०१५)ले बनारसबाट संस्कृतको विशेष योग्यता प्राप्त गरी गोर्खा भाषा प्रकाशिनी समिति र गोरखापत्रमा समेत काम गरेका हुन् । उनी नेपाली भाषासाहित्यको राम्रो सेवा गर्ने व्यक्तित्वका रूपमा परिचित छन् । पुत्रवियोग र पत्नीवियोगको पीडा हुँदाहुँदै पनि उनी आफ्नो साहित्य साधनाबाट विचलित भएको देखिदैन ।

बाल्यकालसम्पादन


शिक्षासम्पादन


साहित्यिक यात्रासम्पादन


व्यक्तिगत जीवनसम्पादन


उनका कृतिहरूसम्पादन

१.मच्छिन्द्रनाथको कथा (१९६२)
२.नीतिरत्न मञ्जुषा (१९७३)
३.नेपाली संक्षिप्त रामायण (१९७५)
४.नेपाली संक्षिप्त महाभारत (१९७५)
५.मेघदूत छाया (१९९४)
६.र्इशावास्योपनिषद् (१९९६)
७.साहित्य मीमांसा (२०००)
८.नेपाली बगलीकोश (१९९८)
९.मनुस्मृति (२००४)
१०.चक्रकविता तरङ्गिणी (२०१५)
११.जैमनीय भारत (२९२९)
१२.हितैषी नेपाली शब्दकोश (२०४७)[१]

सन्दर्भ स्रोतसम्पादन

  1. भट्टराई, घटराज (२०५६), (नेपाली लेखक कोश), कामाडौं : लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठान