घुम्ने मेचमाथि अन्धो मान्छे

भूपी शेरचनद्वारा लेखिएको एक कविता सङ्‌ग्रह हो

घुम्ने मेचमाथि अन्धो मान्छे भूपी शेरचनद्वारा लेखिएको र साझा प्रकाशनले बजारमा ल्याएको एक नेपाली भाषाको कविता सङ्‌ग्रह हो।[१] यो कविता सङ्‌ग्रहले साझा पुरस्कार (२०२६) प्राप्त गरेको थियो।

घुम्ने मेचमाथि अन्धो मान्छे
लेखकभूपी शेरचन
देशनेपाल
भाषानेपाली
विषयकविता
प्रकाशकसाझा प्रकाशन
पृष्ठ८८
पुरस्कारसाझा पुरस्कार वि.स. २०२६
आइएसबिएन9789993329329

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्