घामका पाइलाहरू ध. च. गोतामेद्वारा लेखिएको र साझा प्रकाशनले बजारमा ल्याएको एक नेपाली भाषाको उपन्यास हो।[१]यस कृतिले वि.सं २०३५ सालको को मदन पुरस्कार प्राप्त गरेको थियो ।

घामका पाइलाहरू
लेखकध. च. गोतामे
देशनेपाल
भाषानेपाली
विषयउपन्यास
प्रकाशकसाझा प्रकाशन
प्रकाशित मिति
वि.सं.२०३५
पुरस्कार sमदन पुरस्कार वि.सं.२०३५
आइएसबिएन9789937320917

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. 'घामका पाइलाहरू' नामक पुस्तकको विवरण