ग्नलेप एस्टर परिवारमा पर्ने बाह्रमासे फूल फुल्ने वनस्पति हो। यो वनस्पति नेपाल, चीन, जापान, भारतकोरिया लगायत रुसमा पनि पाइने गर्छ।[१] यो वनस्पति ओसिलो ठाउँ, ज्यादातर सडक छेउछाउमा पाइने गर्छ।

ग्नलेप
वैज्ञानिक वर्गीकरण edit
जगत: वनस्पति
प्राकृतिक समूह: फूल फुल्ने वनस्पति
प्राकृतिक समूह: दुईदलीय वनस्पति
प्राकृतिक समूह: एस्टेरिड्स
गण: एस्टेरालेस
परिवार: Asteraceae
वंश: Adenocaulon
Edgew.
प्रजाति:
A. himalaicum
वैज्ञानिक नाम
Adenocaulon himalaicum
Edgew.

बिबरण सम्पादन गर्नुहोस्

ग्नलेपको काण्ड कडा तथा ३० देखि १०० सेन।टिमिटर अग्लो हुन्छ। यसको पात ठुला र फिँजारिएका हुन्छन्। यसको फल ६-७ मिलिमिटरको लाम्चो-डल्लो आकारको हुन्छ। फल काँचोमा फिक्का हरियो हुन्छ र पाक्दा गाढा हरियो हुन्छ।

तस्विर सङ्ग्रह सम्पादन गर्नुहोस्


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Petrosyan, V. G.; Dgebuadze, Yu Yu; Khlyap, L. A.; Vinogradova, Yu K.; Krivosheina, M. G.; Feniova, I. Yu; Bashinskiy, I. A.; Reshetnikov, A. N.; Omelchenko, A. V.; Goryaynova, Z. I.; Ozerova, H. A., Global Register of Introduced and Invasive Species - Russian Federation, डिओआई:10.15468/f6joyb