गौतमी
भारतीय चलचित्र अभिनेत्री
गौतमी एक भारतीय चलचित्र अभिनेत्री हुन् जो मुख्यत तमिल भाषाको चलचित्रमा अभिनय गर्ने गर्छिन । उनले अन्य भाषाहरूमा समेत अभिनय गरेकी छन् जस्तै तेलुगु भाषा, मलयालम भाषा, हिन्दी भाषा र कन्नड भाषाको चलचित्रमा अभिनय गरेकी छन् । उनी चलचित्र वाहेक टेलिभिजन अभिनेत्री, टेलिभिजन प्रस्तोता र मानिएका कपडा डिजाइनर हुन् ।[१][२]
गौतमी | |
---|---|
जन्म | गौतमी तादिमाला २ जुलाई १९६८ तादिमाला गाउँ, आन्ध्र प्रदेश, भारत |
वासस्थान | चेन्नई, तमिलनाडु, भारत |
अन्य नाम | गौथमी, गौथम |
मातृ शिक्षाप्रतिष्ठान | बिसुप महिला विद्यालय |
पेशा | अभिनेत्री, टेलिभिजन प्रस्तोता, कपडा डिजाइनर |
कार्यकाल | १९८७-१९९८ २०१५-वर्तमान |
उचाइ | ५ फिट ६ इन्च |
जीवनसाथी | सन्दिप भाटिया (m.१९९८-१९९९) (विच्छेद) |
सन्तान | सुब्बालक्ष्मी (ज. १९९८) |
जीवनी
सम्पादन गर्नुहोस्गौतमीको जन्म पश्चिमी गोदावरी जिल्ला आन्ध्र प्रदेशमा भएको हो । उनले १७ वर्षको उमेरमा नै तेलुगु चलचित्र दयामायुदुमा अभिनय गरेकी थिइन् ।[१][३] उनी तमिल चलचित्र क्षेत्रमा रजनीकान्त र प्रभु गनेशन अभिनित चलचित्रबाट प्रवेश गरेकी थिइन् ।[१]
नामांकन र पुरस्कार
सम्पादन गर्नुहोस्यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ १.० १.१ १.२ Rediff On The NeT, Movies: An interview with Gauthami. Rediff.com (1999-06-12). Retrieved on 2012-07-11.
- ↑ http://www.thehindu.com/news/cities/chennai/a-banquet-of-ideas-at-tedx-chennai/article3952146.ece
- ↑ Friday Review Chennai / Interview : Determined to make a mark, again. The Hindu (2007-07-20). Retrieved on 2012-07-11.