गोविन्द सुब्बा लिम्बू नेपालको कोशी प्रदेशका प्रथम प्रदेश प्रमुख हुन्। नेपाल सरकारको २०७५ माघ १७ गतेको बैठकले उनलाई कोशी प्रदेशको प्रदेश प्रमुखमा नियुक्त गरेको थियो। नेपाली काङ्ग्रेस प्रवेश गर्नुअघि उनी अखिल अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन धनकुटामा नेपाली कम्युनिस्ट आन्दोलनमा संलग्न थिए।[]

गोविन्द बहादुर तुम्बाहाङ्ग
पहिलो कोशी प्रदेशको प्रदेश प्रमुख
कार्यकाल
२०७५ माघ ५ – २०७६ कात्तिक १७
राष्ट्रपतिविद्यादेवी भण्डारी
प्रधानमन्त्रीशेरबहादुर देउवा
मुख्यमन्त्रीशेरधन राई
पूर्वाधिकारीस्थापित
उतराधिकारीसोमनाथ अधिकारी

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्