प्रदेश प्रमुख (कोशी प्रदेश)

कोशी प्रदेशको प्रदेश प्रमुख नेपालको कोशी प्रदेशको नाममात्रको राष्ट्रप्रमुखनेपालको राष्ट्रपतिको प्रतिनिधि हो। प्रदेश प्रमुखलाई राष्ट्रपतिले पाँच वर्षका लागि नियुक्त गर्छन्। प्रदेश प्रमुखको अधिकार मुख्यतया औपचारिक हुन्छ र प्रदेश प्रमुखको कार्यकारी अधिकारको प्रयोग कोशी प्रदेशका मुख्यमन्त्रीले गर्छन्, जो कोशी प्रदेश सरकारको कार्यकारी प्रमुख हुन्।

चयन प्रक्रिया

सम्पादन गर्नुहोस्

नेपालको संविधानको धारा १६४ मा भनिएको छ:

  1. सङ्घीय संसदको सदस्य हुन योग्यता भएको,
  2. पैंतीस वर्ष उमेर पूरा भएको, र
  3. कुनै कानूनले अयोग्य नभएको।
क्र.सं नाम पदभार प्रस्थान कार्यकाल
गोविन्द सुब्बा २०७५ माघ ५ २०७६ कात्तिक १७ २८८ दिन
सोमनाथ अधिकारी २०७६ कात्तिक १७ २३ कात्तिक २०७८ २ वर्ष, ४ दिन
पर्शुराम खापुङ २३ कात्तिक २०७८ पदाधिकारी ३ वर्ष, ५० दिन

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्