गुन्सी (वैज्ञानिक नाम: Podocarpus neriifolius)[१] एक प्रकारको कोणधारी प्रजातिको वनस्पति हो । यो वनस्पति १० देखि १५ मिटर सम्म अग्लो हुन्छ । यो सामान्यतया समुन्द्री सतहबाट ६५० देखि १६०० मिटरका जङ्गलमा पाइने गर्छ । तर यसको कम्बोडियामा पाइने प्रजाति २ देखि ४ मिटर अग्लो मात्र बढ्ने गर्छ ।

गुन्सी
Podocarpus neriifolius
वैज्ञानिक वर्गीकरण
जगत:
भाग:
वर्ग:
गण:
कुल:
वंश:
प्रजाति:
P. neriifolius
वैज्ञानिक नाम
Podocarpus neriifolius
D. Don

तस्विर सङ्ग्रह सम्पादन गर्नुहोस्


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. D.Don, 1824 In: Lambert, Descr. Pinus 2: [21].

बाहिरी कडीहरू सम्पादन गर्नुहोस्