गुन्यु नेपाली पहिरन हो । यो महिलाले कम्मरभन्दा मुनि खुट्टासम्म लाउने सानो फरिया हो । यो पेटीकोट जस्तो दुई छेउ गाँसेर इँजार हाली लाईने सानो खालको फरिया हो । गुन्यु नेपालीका राष्ट्रिय पोशाक हो । यसको वर्धित रूप साडी वा सारी हो ।