इँजार कम्मरमुनि लगाइने वस्त्र अड्याउने डोरो हो । यसलाई तल्लो धडमा लगाइने सुरुवाल, पाइजामा, पेटीकोट आदि लुगालाई कम्मरमा अड्याउन ती लुगाको माथिल्लो भागमा रहेको नेफाको प्वाल घरभित्र छिराई त्यसका दायाँ बायाँ जोडेर सुर्काउनी पारी बाँधिने गरिन्छ । इँजार हाल्न सुरुवाल, पाइजामा आदि लुगालाई कमरमा बाँध्न ती लुगाको नेफामा दोब्य्राई सिई प्वाल बनाइन्छ, जसलाई इँजारघर भनिन्छ ।

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

बाह्य सूत्र सम्पादन गर्नुहोस्