गिनी-बिसाउ राष्ट्रिय फुटबल टोली

गिनी-बिसाउ राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा गिनी-बिसाउको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो गिनी-बिसाउमा फुटबलको लागि शासकीय निकाय गिनी-बिसाउ फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफाअफ्रिकी फुटबल सङ्घको सदस्य राष्ट्र हो ।[१]

गिनी-बिसाउ
उपनाम(हरू)African wild dog
सङ्गठनगिनी-बिसाउ फुटबल सङ्घ
सङ्घअफ्रिकी फुटबल सङ्घ (अफ्रिका)
उप-सङ्घपश्चिम अफ्रिकी फुटबल सङ्घ (पश्चिम अफ्रिका)
प्रमुख प्रशिक्षकBaciro Candé
कप्तानZezinho
सर्वाधिक उपस्थितिLino (३६)
सर्वाधिक गोलकर्ताCícero (६)
गृह रङ्गशालाEstádio 24 de Setembro
Estádio Lino Correia
फिफा कोडGNB
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता१२१ Steady (२० सेप्टेम्बर २०१८)
उच्च वरीयता६८ (नोभेम्बर २०१६–जनवरी २०१७)
निम्न वरीयता१९५ (फेब्रुअरी–मार्च २०१०)
पहिलो अन्तर्राष्ट्रिय
 ब्रिटिस गाम्बिय १–३ पोर्चुगिज गिनी
(ब्रिटिस गाम्बिया; २ जून, १९५२)
ठूलो विजय
गिनी-बिसाउ गिनी-बिसाउ ७–२ बेनिन बेनिन
(बामाको, माली; ३ नोभेम्बर, २००१)
ठूलो हार
 गिनी ७–० गिनी-बिसाउ गिनी-बिसाउ
(कोनाक्री, गिनी; २२ जुलाई, २०१७)
अफ्रिकी राष्ट्र कप
उपस्थिति१ (पहिलो खेल २०१७)
उत्कृष्ट नतिजासमुह चरण; २०१७

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "CAF – 1998 FIFA WORLD CUP PRELIMINARIES", Allworldcup.narod.ru, १९९६-०६-०१, अन्तिम पहुँच २०१२-०४-२० 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

गिनी-बिसाउ फिफा