गिनी-बिसाउ महिला राष्ट्रिय फुटबल टोली

गिनी-बिसाउ राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा गिनी-बिसाउको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो गिनी-बिसाउमा फुटबलको लागि शासकीय निकाय गिनी-बिसाउ फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफाअफ्रिकी फुटबल सङ्घको सदस्य राष्ट्र हो । गिनी-बिसाउले हालसम्म जम्मा २ वटा फिफाद्वरा मान्यता प्राप्त खेल खेलेको छ जून २ वटै २००६ मा गिनीको विरुद्धमा रहेको थियो ।[१]

गिनी-बिसाउ गिनी-बिसाउ
सङ्गठनगिनी-बिसाउ फुटबल सङ्घ
सङ्घअफ्रिकी फुटबल सङ्घ (अफ्रिका)
उप-सङ्घपश्चिम अफ्रिकी फुटबल सङ्घ (पश्चिम अफ्रिका)
प्रमुख प्रशिक्षकLassana Cassama
फिफा कोडGNB
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयताNR (२३ जून १०२७)
उच्च वरीयता९२ (२००९)
निम्न वरीयता१४८ (सेप्टेम्बर २०१५)
पहिलो अन्तर्राष्ट्रिय
 गिनी-बिसाउ १−१ गिनी गिनी
(बिसाउ; २८ अक्टोबर २००८)
ठूलो हार
 गिनी ३−१ गिनी-बिसाउ गिनी-बिसाउ
(कोनाक्री; १२ नोभेम्बर २००६)

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "गिनी-बिसाउ: खेल र नतिजाहरू", फिफा, अन्तिम पहुँच २८ जुन २०१२ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्