गायत्री जोशी (मराठी: गायत्री जोशी; जन्म मार्च २०, १९७७) एक मोडल हुन् जो पछि गएर बलिउड अभिनेत्री बनिन् । उनको पहिलो र एक मात्र बलिउड चलचित्र सन् २००४ को स्वदेस रहेको थियो ।

गायत्री जोशी
गायत्री जोशी
जन्मगायत्री जोशी
१९७७-०३-२०
नागपुर, महाराष्ट्र, भारत
अन्य नामगायत्री जोशी ओबोरोय, गायत्री विकास ओबोरोय, गायत्री ओबोरोय
कार्यकाल२००४
उचाइ१.७५ मी (५ फिट ९ इन्च)[१]
जीवनसाथीविकास ओबेरोई

प्रारम्भिक जीवनी सम्पादन गर्नुहोस्


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्