गंगटे न्याउरीमुसा (वैज्ञानिक नाम: Herpestes urva ) नेपालमा पाइने एक प्रकारको जनावर हो । यसलाई उर्भ वा उर्भा नामले पनि चिनिन्छ[२]। अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घले यसलाई "काम चासोका" वर्गमा सूचीकृत गरे पनि नेपालको आफ्नो राष्ट्रिय सूचीमा भने यसलाई "असुरक्षित" वर्गमा सूचिकृत गरिएको छ[३][४]

गंगटे न्याउरीमुसा
Herpestes urva
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
वर्ग:
गण:
कुल:
उपकुल:
वंश:
प्रजाति:
H. urva
वैज्ञानिक नाम
Herpestes urva
Hodgson, 1836
Crab-eating mongoose range
(green - extant, pink - probably extant)

सन्दर्भ सूची सम्पादन गर्नुहोस्

  1. Duckworth, J.W. and Timmins, R. J. (२००८), "Herpestes urva", अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूची संस्करण 2012.2, अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ 
  2. (१८३६)मा जर्नल अफ एशियातिक सोसाइती बेङ्गाल मा प्रकाशित: नेपालमा देखिएका नयाँ स्तनधारी
  3. (२०११)राष्ट्रिय प्रकृति संरक्षण कोष,अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ: नेपालका स्तनधारीहरुको स्थिती-राष्ट्रिय रातो सूची
  4. चौधरी, ए.टिममिन्स, आर, चुतिपङ्ग, डब्ल्यू, डकवोर्थ,र विलकक्सद्वारा लिखित Herpestes urva (२०१६ मा प्रकाशित संस्करण)। अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूची