खास्टे ताल
खास्टे ताल नेपालमा कास्की जिल्ला भित्र लेखनाथ नगरपालिकाका सात ताल मध्य एक ताल हो। [२] [३] [४] [५] [६] [७] [८] यो ताल नगरपालिकाको ४ नं. वडा खराने फाँट भित्र अवस्थित छ। लेखनाथ नगरपालिकाको तेस्रो ठूलो तालको रूपमा खाष्टे ताल रहेको छ।[९] यस तालको क्षेत्रफल १३.५७ हेक्टर रहेको छ ।[१०] यस तालले नगरपालिकाको ०.१७% भाग र ताल क्षेत्रको २.९% भाग ओगटेको छ।पोखरालाई रामसार क्षेत्रमा सूचिकरण पश्चात यस क्षेत्रको संरक्षणमा चासो बढेको देखिएको छ।[११] [१२] [१३] लेखनाथ नगरपालिकाको ४ नं. वडाभित्र सिमाबद्ध भएको यस तालबाट हालका अवस्थासम्म बेगनास र रुपा तालबाट जतिको उपयोगिता नगरबासीहरूले लिन सकिरहेका छैनन्। यो ताल बेगनास ताल भन्दा २७ गुणा र रुपा तालभन्दा ८.४ गुणा सानो छ भने दिपाङ्ग ताल, गुँदे ताल, न्युरेनी ताल र मैदी ताल भन्दाक्रमस:१.५१,२.७२, ४.७९, ११.५१ गुणा ठुलो छ । यो ताल बेगनास, रुपा, मैदी, दिपाङ्ग भन्दा पश्चिममा गुँदे भन्दा पूर्वमा र न्युरेनी तालसंगै रहेको छ।[१४][१५]
खास्टे ताल | |
---|---|
रहेको स्थान | लेखनाथ, कास्की |
प्रकार | सफा पानीको ताल |
अन्तर्वाह | न्युरेनी तालबाट बगेको पानी |
बहिर्वाह | ताल खोला |
सिंचित क्षेत्रफल | ०.२१ किमी२ (०.०८१ वर्ग माइल) |
सिंचित क्षेत्र | नेपाल |
सतहको क्षेत्रफल | 13.7370 - 24.8030 हेक्टर (०.२१ वर्ग किमी)[१] |
बसोबास | खराने फाँट |
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "Official site of Lekhnath municipality"। वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०४ मिति
- ↑ Hakahaki (२०१९-०२-०४), "Lakes in Pokhara bearing the brunt of pollution", Hakahaki - Face to Face Portal, अन्तिम पहुँच २०१९-०८-०९। वेब्याक मेसिन अभिलेखिकरण २०१९-०८-०९ मिति
- ↑ "ताल संरक्षण नहुदा अतिक्रमण जारी - Karobar National Economic Daily", अन्तिम पहुँच २०१९-०८-०९। वेब्याक मेसिन अभिलेखिकरण २०१९-०८-०९ मिति
- ↑ "जोखिममा कास्कीका ७ ताल", अन्तिम पहुँच २०१९-०८-०९। वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०४ मिति
- ↑ "खास्टे र न्यूरेनी तालमा सफाइ", eAdarsha.com, २०१८-१२-०२, अन्तिम पहुँच २०१९-०८-०९।
- ↑ "जलाधार क्षेत्रः संरक्षणले सबल बन्दै", HimalKhabar, अन्तिम पहुँच २०१९-०८-०९।
- ↑ लामिछाने, केशव, "Nagarik News - निजी क्षेत्रलाई दिँदा तालको बेहाल", अन्तिम पहुँच २०१९-०८-०९। वेब्याक मेसिन अभिलेखिकरण २०१९-०८-०९ मिति
- ↑ "Seven Vanishing Lakes of Lekhnath", Ekantipur.com, २ अप्रिल २०१०, अन्तिम पहुँच २६ जुलाई २०१४। वेब्याक मेसिन अभिलेखिकरण २७ जुलाई २०१४ मिति
- ↑ "संरक्षणको पर्खाइमा खास्टे ताल", Barahinews.com, अन्तिम पहुँच २०१९-०८-०९। वेब्याक मेसिन अभिलेखिकरण २०१९-०८-०९ मिति
- ↑ "संरक्षणको पर्खाइमा खास्टे ताल — Barahinews.com", अन्तिम पहुँच २०१९-०८-०९। वेब्याक मेसिन अभिलेखिकरण २०१९-०८-०९ मिति
- ↑ "Declaration of the Pokhara Valley Lake Cluster as a new Ramsar site | WWF", अन्तिम पहुँच २०१९-०८-०९।
- ↑ "Declaration of the Pokhara Valley Lake Cluster as a new Ramsar site | WWF", अन्तिम पहुँच २०१९-०८-०९।
- ↑ "Nine lakes on Ramsar list", The Himalayan Times, २०१६-०२-०१, अन्तिम पहुँच २०१९-०८-०९।
- ↑ "Private Day Hike to Thulakot", अन्तिम पहुँच २०१९-०८-०९।
- ↑ लेखनाथ नगरपालिकाको धार्मिक तथा पर्यटकिय स्थलहरु र त्यहाँ रहेका सात तालहरूको विवरण वेब्याक मेसिन अभिलेखिकरण २०१३-०९-०७ मिति, लेखनाथ नगरपालिका