न्युरेनी ताल
न्युरेनी ताल कास्की जिल्लाको लेखनाथ नगरपालिकामा अवस्थित ताल हो । योताल यस नगरपालिकाको छैठौँ ठूलो ताल तथा दोस्रो सानो ताल हो। यसको क्षेत्रफल २.८३ हेक्टर रहेको छ।[१] यसतालले यस नगरपालिकाको कुलक्षेत्रफलको ०.०३५% भाग र ताल क्षेत्रको ०.६% भाग ओगटेको छ।योताल यस नगरपालिकाको सबैभन्दा ठूलो ताल वेगनास तालभन्दा १.३१ गुणासानो र रुपा, खाष्टे, दिपाङ्ग र गुँदे भन्दा क्रमश:४०.६,४.७९,३.१७ र १.७५ गुणा सानोछ । सबैभन्दा सानोताल मैदी तालभन्दा२.४१ गुणा ठूलो छ । यो ताल रुपा, वेगनास, मैदि, दिपाङ्गभन्दा पश्चिममा र गुँदे भन्दा पूर्वमा र खाष्टे तालको काखैमा अवस्थित छ। यो ताल नगरपालिकाको ४ नं. वडाभित्र अवस्थित छ। आकारको दृष्टिले निकै सानो तालको रूपमा रहेको अहिलेसम्म यो मानवोचित प्रयोजन हुन सकिरहेको छैन।[२]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ पर्यटनन्युज डिजिटल पत्रिका, "जोखिममा कास्कीका ७ ताल", पर्यटनन्युज डिजिटल पत्रिका। वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०४ मिति
- ↑ लेखनाथ नगरपालिकाको धार्मिक तथा पर्यटकिय स्थलहरु र त्यहाँ रहेका सात तालहरूको विवरण वेब्याक मेसिन अभिलेखिकरण २०१३-०९-०७ मिति, लेखनाथ नगरपालिका