खनायो
पाँचखालमा पाइएको खनायोको रूख
वैज्ञानिक वर्गीकरण
जगत: वनस्पति
(श्रेणीविहीन): Angiosperms
(श्रेणीविहीन): Eudicots
(श्रेणीविहीन): Rosids
गण: Rosales
परिवार: Moraceae
वंश: Ficus
प्रजाति: F. semicordata
वैज्ञानिक नाम
Ficus semicordata
Buch.-Ham. ex Sm.
जेठ महिनामा पाँचखाल उपत्यकामा फलेको खन्यू

खनिउँ (अन्य नाम: खनायो, खनियो वा खन्यू) नेपालमा पाइने एक प्रकारको रूख। यो पतझड वा decidious वर्गको वनस्पति हो। यसलाई डालेघाँसको रूपमा प्रयोग गरिन्छ। यसको लहरायुक्त काण्डमा लाग्ने खैरो वा फुस्रो रंगको फल गुलियो र खान योग्य हुन्छ ।

सन्दर्भ सामग्रीसम्पादन

बाह्य लिङ्कहरूसम्पादन