क्लाउदियो पिसारो
क्लाउदियो पिसारो (जन्म: ३ अक्टोबर १९७८) एक पेरुका पेशेवर फुटबल खेलाडी हुन जसले जर्मनेली फुटबल क्लब एसभी वेर्डर ब्रिमेनबाट अग्रपङ्क्तिको रूपमा खेल्छन्।
![]() सन् २०१५ मा पिजारो बायर्न म्युनिखमा प्रसिक्षण लिँदै | ||||||||||||||||
व्यक्तिगत विवरण | ||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
पुरा नाम | क्लाडियो मिगुल पिजारो बोसियो[१] | |||||||||||||||
जन्म मिति | ३ अक्टोबर १९७८ | |||||||||||||||
जन्म स्थान | कालेयो, पेरु[३] | |||||||||||||||
उचाई | १.८३[२] | |||||||||||||||
खेल्ने स्थान | अग्रपंक्ति | |||||||||||||||
क्लबको विवरण | ||||||||||||||||
हालको क्लब | वेर्डर ब्रिमेन | |||||||||||||||
सङ्ख्या | ४ | |||||||||||||||
युवा क्लब | ||||||||||||||||
१९९१–१९९५ | कान्तोलावो | |||||||||||||||
वरिष्ठ क्लब* | ||||||||||||||||
बर्ष | क्लबहरू | खेल | (गोल) | |||||||||||||
१९९६–१९९७ | डिपोर्टिभ | ४१ | (११) | |||||||||||||
१९९७–१९९९ | अलिन्जा लिमा | ४४ | (२६) | |||||||||||||
१९९९–२००१ | वेर्डर ब्रिमेन | ५६ | (२९) | |||||||||||||
२००१–२००७ | बायर्न म्युनिख | १७४ | (७१) | |||||||||||||
२००७–२००९ | चेल्सी | २१ | (२) | |||||||||||||
२००८–२००९ | → वेर्डर ब्रिमेन (ऋणमा) | २६ | (१७) | |||||||||||||
२००९–२०१२ | वेर्डर ब्रिमेन | ७७ | (४३) | |||||||||||||
२०१२–२०१५ | बायर्न म्युनिख | ५० | (१६) | |||||||||||||
२०१५–२०१७ | वेर्डर ब्रिमेन | ४७ | (१५) | |||||||||||||
२०१७–२०१८ | एफसी कोल्न | १६ | (१) | |||||||||||||
२०१८– | वेर्डर ब्रिमेन | ६ | (०) | |||||||||||||
राष्ट्रिय टोली† | ||||||||||||||||
१९९९–२०१६ | पेरू | ८५ | (२०) | |||||||||||||
सम्मान
| ||||||||||||||||
|
क्लब कार्यकालसम्पादन
अन्तर्राष्ट्रिय कार्यकालसम्पादन
कार्यकाल तथ्याङ्कसम्पादन
सन्दर्भ सामग्रीसम्पादन
- ↑ "फिफा क्लब विश्वकप मोरक्को: खेलाडीहरूको सुचि" (पिडिएफ), फिफा, ७ डिसेम्बर २०१३, पृ: ५, अन्तिम पहुँच ७ डिसेम्बर २०१३।
- ↑ "पिजारोको म्युनिखमा प्रोफाइल", बायर्न म्युनिख, अन्तिम पहुँच ५ जुलाई २०१४।
- ↑ "क्लाउदियो पिसारो", worldfootball.net, अन्तिम पहुँच ६ जुन २०१५।
बाह्य कडीहरूसम्पादन
विकिमिडिया कमन्समा क्लाउदियो पिसारो सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |
- क्लाउदियो पिसारो – फिफा प्रतियोगिता तथ्याङ्क
- क्लाउदियो पिसारो – यूइएफए प्रतियोगिता रेकर्ड
- प्रिमियर लिग प्रोफाइल