कोरे एन्डरसन
कोरी एण्डरसन [(पुरा नाम) कोरी जेम्स एण्डरसन][१] को जन्म १३ डिसेम्बर १९९० मा न्यु जिल्याण्डका क्रिकेट खिलाडी हुन् । उनी क्राइस्टचर्चका हुन् र उनी उत्तर जिल्ला क्रिकेट टिमको तर्फाबाट खेल्छन ।।[२] वहांले १६ जुन २०१३ मा अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा इंग्ल्याण्डका बिरुद्ध डेब्यु गर्दै न्यु जिल्याण्डको तर्फबाट एकदिवसीय अन्तर्राष्ट्रिय क्याप प्राप्त गरे । वहांले १ जनवरी २०१४ को दिन वेस्टइंडीजको बिरुद्ध क्वींसटाउनमा खेल्दै १७ वर्ष पुरानो सबैभन्दा तेज शतक पुरा गर्ने शाहिद आफ्रिदी को ३७ बलमा हिर्काएको शतकको कीर्तिमानलाई तोड्दै आफ्नो नाम गरेका थिए ।[३] उनले ३६ बलमा आफ्नो शतक बनाएका थिए ।[४]
व्यक्तिगत जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
नाम | कोरे जेम्स एन्डरसन | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
जन्म | क्राइस्टचर्च, केंटरबरी, न्युजिल्यान्ड | १३ डिसेम्बर १९९०|||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
ब्याटिङ | बायाँ हाते | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
बलिङ | बायाँ हाते (मध्यम तेज गति) | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
भूमिका | अल-राउण्डर | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
अन्तर्राष्ट्रिय जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
राष्ट्रिय टोली | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
टेस्ट पदार्पण (क्याप २६१) | ९ अक्टोबर सन् २०१३ विरुद्ध बङ्गलादेश | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
अन्तिम टेस्ट | १४-१८ फेब्रुअरी सन् २०१४ विरुद्ध भारत | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
ओडिआई पहिलो खेल (क्याप १८१) | १६ जुन सन् २०१३ v इङ्ल्यान्ड | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय | २५ जनवरी सन् २०१४ v भारत | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
घरेलु टोली जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
वर्ष | टिम | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२००६-२०११ | केन्टरबरी | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२०११-२०१३ | नर्थर्ण डिस्ट्रिकट | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२०१४-हाल सम्म | मुम्बई इन्डियनस | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
खेल जीवन तथ्याङ्क | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
स्रोत: क्रिकेट आर्चिभ ; http://www.espncricinfo.com/newzealand/content/player/277662.html, १६ मार्च २०१४ |
अन्तर्राष्ट्रिय खेल जीवन
सम्पादन गर्नुहोस्अन्तर्राष्ट्रिय शतकहरू
सम्पादन गर्नुहोस्टेस्ट शतक
सम्पादन गर्नुहोस्कोरे एन्डरसनको टेस्ट शतकहरू | |||||||
---|---|---|---|---|---|---|---|
# | रन | म्याच | विरुद्ध | शहर/राष्ट्र | स्थान | साल | नतिजा |
१ | ११६ | २ | बङ्गलादेश | ढाका, बङ्गलादेश | Sher-e-Bangla National Cricket Stadium | २०१३ | बराबर |
एकदिवसीय अन्तर्राष्ट्रिय शतकहरू
सम्पादन गर्नुहोस्कोरे एन्डरसनको एकदिवसीय शतकहरू | |||||||
---|---|---|---|---|---|---|---|
# | ,न | म्याच | विरुद्ध | शहर/राष्ट्र | स्थान | साल | नतिजा |
१ | १३१* | ७ | वेस्ट इन्डिज | Queenstown, New Zealand | Queenstown Events Centre | २०१४ | विजयी |
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- ↑ Corey Anderson - Fastest Century वेब्याक मेसिन अभिलेखिकरण २०१४-०२-०५ मिति
- ↑ Corey Anderson (कोरी एण्डरसन), क्रिकेट आर्काइव, अभिगम तिथि: १ जनवरी २०१४
- ↑ http://www.espncricinfo.com/ci/engine/match/578624.html
- ↑ "सबैभन्दा तेज वनडे शतकको अफ्रिदीको रेकर्ड टुट्यो", बीबीसी हिन्दी, १ जनवरी २०१४, अन्तिम पहुँच १ जनवरी २०१४।