कोरी एण्डरसन [(पुरा नाम) कोरी जेम्स एण्डरसन][१] को जन्म १३ डिसेम्बर १९९० मा न्यु जिल्याण्डका क्रिकेट खिलाडी हुन् । उनी क्राइस्टचर्चका हुन् र उनी उत्तर जिल्ला क्रिकेट टिमको तर्फाबाट खेल्छन ।।[२] वहांले १६ जुन २०१३ मा अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा इंग्ल्याण्डका बिरुद्ध डेब्यु गर्दै न्यु जिल्याण्डको तर्फबाट एकदिवसीय अन्तर्राष्ट्रिय क्याप प्राप्त गरे । वहांले १ जनवरी २०१४ को दिन वेस्टइंडीजको बिरुद्ध क्वींसटाउनमा खेल्दै १७ वर्ष पुरानो सबैभन्दा तेज शतक पुरा गर्ने शाहिद आफ्रिदी को ३७ बलमा हिर्काएको शतकको कीर्तिमानलाई तोड्दै आफ्नो नाम गरेका थिए ।[३] उनले ३६ बलमा आफ्नो शतक बनाएका थिए ।[४]

कोरे एन्डरसन
व्यक्तिगत जानकारी
नामकोरे जेम्स एन्डरसन
जन्म (1990-12-13) १३ डिसेम्बर १९९० (उमेर ३३)
क्राइस्टचर्च, केंटरबरी, न्युजिल्यान्ड
ब्याटिङबायाँ हाते
बलिङबायाँ हाते (मध्यम तेज गति)
भूमिकाअल-राउण्डर
अन्तर्राष्ट्रिय जानकारी
राष्ट्रिय टोली
टेस्ट पदार्पण (क्याप २६१)९ अक्टोबर सन् २०१३ v बङ्गलादेश
अन्तिम टेस्ट१४-१८ फेब्रुअरी सन् २०१४ v भारत
एदिअ पदार्पण (क्याप १८१)१६ जुन सन् २०१३ v इङ्ल्यान्ड
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय२५ जनवरी सन् २०१४ v भारत
घरेलु टोली जानकारी
वर्षटिम
२००६-२०११केन्टरबरी
२०११-२०१३नर्थर्ण डिस्ट्रिकट
२०१४-हाल सम्ममुम्बई इन्डियनस
खेल जीवन तथ्याङ्क
प्रतियोगिता टेस्ट ओडिआई टि-ट्वान्टी एफसी
म्याच १२ ३६
कुल रन ३२७ ४२४ ४१ १८४६
ब्याटिङ औसत ३२.७० ५३.०० ८.२० ३६.१९
१००/५० १/१ १/१ ०/० ३/७
सर्वोच्च स्कोर ११६ १३१* १८ १६७
कुल बल ७२० ४५८ ११४ २४२१
विकेट ११ १९ ३३
बलिङ औसत ३०.५४ २४.४७ ७९.०० ३८.९६
एक इनिङमा ५ विकेट
एक म्याचमा १० विकेट n/a
उत्कृष्ट बलिङ ३/४७ ५/६३ २/२१ ५/२२
क्याच/स्टम्प ४/- १/– ५/- २२/-

अन्तर्राष्ट्रिय खेल जीवन सम्पादन गर्नुहोस्

अन्तर्राष्ट्रिय शतकहरू सम्पादन गर्नुहोस्

टेस्ट शतक सम्पादन गर्नुहोस्

कोरे एन्डरसनको टेस्ट शतकहरू
# रन म्याच विरुद्ध शहर/राष्ट्र स्थान साल नतिजा
११६   बङ्गलादेश   ढाका, बङ्गलादेश Sher-e-Bangla National Cricket Stadium २०१३ बराबर

एकदिवसीय अन्तर्राष्ट्रिय शतकहरू सम्पादन गर्नुहोस्

कोरे एन्डरसनको एकदिवसीय शतकहरू
# ,न म्याच विरुद्ध शहर/राष्ट्र स्थान साल नतिजा
१३१*   वेस्ट इन्डिज   Queenstown, New Zealand Queenstown Events Centre २०१४ विजयी

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. Corey Anderson - Fastest Century वेब्याक मेसिन अभिलेखिकरण २०१४-०२-०५ मिति
  2. Corey Anderson (कोरी एण्डरसन), क्रिकेट आर्काइव, अभिगम तिथि: १ जनवरी २०१४
  3. http://www.espncricinfo.com/ci/engine/match/578624.html
  4. "सबैभन्दा तेज वनडे शतकको अफ्रिदीको रेकर्ड टुट्यो", बीबीसी हिन्दी, १ जनवरी २०१४, अन्तिम पहुँच १ जनवरी २०१४