के२ हिमाल

(के२बाट अनुप्रेषित)

केटु (K२) सगरमाथा पछि पृथ्वी माथि दोश्रो सबै भन्दा अग्लो पर्वत हो। जसको ऊँचाई ८६११ मि० (२८,२५१ फिट) छ, केटु कराकोरम श्रेणीकै हिस्सा हो जुन पाकिस्तानको गिलगितमा गिलगित-बल्टिस्तान र चीनको क्सिन्जियांगको टैक्सकोर्गन तजिक स्वायत्त देशको सिमामा स्थित छ। चीन तर्फबाट केटुमाथि आरोहण गर्न धेरै खतरनाक भएरै हो यसको आरोहण पाकिस्तान तर्फबाट धेरै गरिन्छ। यस पर्वतको अप्ठेरोपन र आठ हजारीमा दोश्रो सबैभन्दा धेरै मृत्यु दर हुनले केटु पर्वतारोही बीच क्रुर पर्वत भनेर पनि चिनिन्छ। प्रत्येक चार जना जो यस पर्वतमा आरोहण गर्न कोशिश गर्छनमा एक जनाको मृत्यु हुन जान्छ ।

के टु (Two)
सन् २००६ को हिउँदमा के टु हिमाल
सर्वोच्च विन्दु
उचाइ८,६११ मी (२८,२५१ फिट)
दोस्रो स्थान (पाकिस्तानमा पहिलो स्थान)
प्रमुखता४,०१७ मी (१३,१७९ फिट)
भिन्नता१,३१६ किमी (८१८ माइल) Edit this on Wikidata
सूचीआठ-हजारी
22nd most prominent
Country high point
Seven Second Summits
निर्देशाङ्क३५°५२′५७″उ ७६°३०′४८″पू / 35.88250°N 76.51333°E / 35.88250; 76.51333[]
भूगोल
हिमशृङ्खलाकाराकोरम हिमश्रृङ्खला
आरोहण
पहिलो आरोहण31 July 1954
इटाली Achille Compagnoni
इटाली Lino Lacedelli
सबैभन्दा सजिलो मार्गअब्रुज्जी स्पुर

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस

सम्पादन गर्नुहोस्

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्