केवलादेव राष्ट्रिय निकुञ्ज

केवलादेव राष्ट्रिय निकुञ्जअथवा केवलादेव घना राष्ट्रिय निकुञ्ज भारतको राजस्थानमा अवस्थित एक प्रख्यात पक्षी संरक्षण क्षेत्र हो । यो निकुञ्जको पहिले भरतपुर पक्षी विहारको नाम रहेको थियो । यो निकुञ्जमा हजारौँको संख्यामा दुर्लभ जातिका पक्षी पाइने गर्दछन, जसरी साईबेरिया बाट आएका सारस यहाँ हिउँदको मौसममा आउने गर्दछन । यहाँ २३० प्रजातिका चराचुरुङ्गीले आफ्नो घर बनाएका छन ।

केवलादेव राष्ट्रिय निकुञ्ज
Keoladeo Ghana National Park, Bharatpur, Rajasthan, India.jpg
केवलादेव राष्ट्रिय निकुञ्ज
केवलादेव राष्ट्रिय निकुञ्जस्थानको नक्सा देखाउंदै
केवलादेव राष्ट्रिय निकुञ्जस्थानको नक्सा देखाउंदै
केवलादेव राष्ट्रिय निकुञ्ज
रहेको स्थानराजस्थान, भारत
नजिकको सहरभरतपुर, आगरा, अलवर
निर्देशांक२७°०९′३२″उ॰ ७७°३०′३१″पू॰ / २७.१५८८९°N ७७.५०८६१°E / 27.15889; 77.50861निर्देशाङ्कहरू: २७°०९′३२″उ॰ ७७°३०′३१″पू॰ / २७.१५८८९°N ७७.५०८६१°E / 27.15889; 77.50861
क्षेत्रफल28.73 km²
स्थापना1982
केवलादेव राष्ट्रिय निकुञ्ज
युनेस्को विश्व सम्पदा क्षेत्र
मापदण्डप्राकृतिक: (x)
सन्दर्भ२५५
सूचीकृत१९८५ (१९औं सत्र)

यो पनि हेर्नुहोस्सम्पादन

  1. विश्व सम्पदा क्षेत्र
  2. विश्व सम्पदा क्षेत्रहरूको सूची

सन्दर्भ सामग्रीहरूसम्पादन

बाहिरी कडिहरूसम्पादन