कृष्ण आँखीभौं ट्याकट्याके
चराको प्रजाती
कृष्ण आखीभौं ट्याकट्याके (Acrocephalus bistrigiceps) नेपालमा पाइने एक प्रकारको चराको प्रजाति हो। यो प्रजाति नेपाल लगायत पूर्वी मङ्गोलिया तथा दक्षिण-पूर्वी रसिया देखि पूर्वी चिन र जापानसम्म पाइन्छ।
कृष्ण आँखीभौं ट्याकट्याके Acrocephalus bistrigiceps | |
---|---|
वैज्ञानिक वर्गीकरण | |
जगत: | जनावर |
Phylum: | रज्जुकी |
वर्ग: | चरा |
गण: | Passerine |
परिवार: | Acrocephalidae |
वंश: | Acrocephalus (bird) Swinhoe, 1860 |
प्रजाति: | A. bistrigiceps
|
वैज्ञानिक नाम | |
Acrocephalus bistrigiceps Swinhoe, 1860 |
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "Acrocephalus bistrigiceps", अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूची संस्करण 2013.2, अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ, २०१२, अन्तिम पहुँच २६ नोभेम्बर २०१३।