कुसुम (वनस्पति)
कुसुम धेरै हाँगा हुने एक वर्षीय पोथ्रा वर्गमा पर्ने वनस्पति हो । साधारणतया यसलाई बीउबाट वनस्पति तेलको उत्पादनका लागि खेति गरिन्छ । यसको बोट ३० देखि १५० सेन्टिमिटर (१२ देखि ५९ इन्च) अग्लो हुन्छ जसमा अण्डाकार पहेंला, राता र सुन्तला रंगका फूल फुल्ने गर्दछन् । कुसुमको प्रत्येक हाँगामा एकदेखि पाँचवटासम्म फूल फुल्ने गर्दछ । ती प्रत्येक फूलमा १५ देखि २० वटा बीउ लाग्ने गर्दछ ।
कुसुम | |
---|---|
वैज्ञानिक वर्गीकरण | |
जगत: | |
(श्रेणीविहीन): | फूल फुल्ने वनस्पति(एन्जिओस्पर्म)
|
(श्रेणीविहीन): | |
(श्रेणीविहीन): | |
गण: | |
कुल: | |
वंश: | |
वंश: | |
प्रजाति: | C. tinctorius
|
वैज्ञानिक नाम | |
Carthamus tinctorius L. [१] |
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्बाह्य कडीहरू
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा कुसुम (वनस्पति) सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।