किङफिसर क्यालेन्डर वा किङफिसर बिकिनी क्यालेन्डर एक क्यालेन्डर हो जुन भारतको युनाइटेड ब्रिवेरिज समूहद्वारा सन् २००३ देखि वार्षिक रूपमा स्विमसुटमा मोडलहरूलाई प्रदर्शित गर्ने गरेको छ । भारतको एक वेबसाइट रिडिफको अनुसार यो भारतको सबैभन्दा सम्मानित मोडलिङ पत्रिका हो जसले कट्रिना कैफ, दीपिका पादुकोण, याना गुप्ता, उज्ज्वला राउत, नर्गिस फाकरी, ब्रुना अब्दुल्लाह, लिजा हेडन, करिश्मा कोटकएन्जेला जोनसन जस्ता चर्चित मोडल र अभिनेत्रीहरूको करियर अगाडि लैजान महत्त्वपूर्ण भूमिका खेलेको छ ।[१] फोटोग्राफर अतुल कसबेकर क्यालेन्डरको सुरूवात देखि नै यसमा जोडिएका छन । कसबेकर र विजय माल्याले मिलेर यस किङ्गफिसर क्यालेन्डरलाई वार्षिक रूपमा जारी गर्ने भनी सोचेका थिए ।[२][३][४][५][६]

दीपिका पादुकोण, 2006 को किंगफिशर क्यालेन्डर गर्ल, 2011 मा क्यालेन्डरको सुरुवातमा।

फोटोग्राफर र स्थानहरू सम्पादन गर्नुहोस्

विवादहरू सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Kingfisher Calendar 2012: Bikini beauties battle it out!", Rediff.com, १८ अक्टोबर २०११, अन्तिम पहुँच १६ जनवरी २०१२ 
  2. Jakhar, Deepti (१० जनवरी २०१२), "Sizzling beauties of Kingfisher Calendar 2012", India Today, अन्तिम पहुँच १३ जनवरी २०१२ 
  3. Sinha, Sanskrity (१२ जनवरी २०१२), "Kingfisher Calendar 2012 Unveiled: Models’ Exclusive Bikini Shots (PHOTOS)", International Business Times, अन्तिम पहुँच १३ जनवरी २०१२ 
  4. "Kingfisher Bikini babes audition for Kingfisher Calendar 2011", Rediff.com, १२ सेप्टेम्बर २०१०, अन्तिम पहुँच १६ जनवरी २०१२ 
  5. Jakhar, Deepti (१० डिसेम्बर २०११), "Kingfisher Swimsuit Calendar 2012 to be unveiled soon", India Today, अन्तिम पहुँच १६ जनवरी २०१२ 
  6. "Making of Kingfisher Calendar Girl 2010", MSN.com, २८ अक्टोबर २००९, अन्तिम पहुँच १६ जनवरी २०१२  वेब्याक मेसिन अभिलेखिकरण १ मे २०१२ मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्