किङफिसर पात्रो
किङफिसर क्यालेन्डर वा किङफिसर बिकिनी क्यालेन्डर एक क्यालेन्डर हो जुन भारतको युनाइटेड ब्रिवेरिज समूहद्वारा सन् २००३ देखि वार्षिक रूपमा स्विमसुटमा मोडलहरूलाई प्रदर्शित गर्ने गरेको छ । भारतको एक वेबसाइट रिडिफको अनुसार यो भारतको सबैभन्दा सम्मानित मोडलिङ पत्रिका हो जसले कट्रिना कैफ, दीपिका पादुकोण, याना गुप्ता, उज्ज्वला राउत, नर्गिस फाकरी, ब्रुना अब्दुल्लाह, लिजा हेडन, करिश्मा कोटक र एन्जेला जोनसन जस्ता चर्चित मोडल र अभिनेत्रीहरूको करियर अगाडि लैजान महत्त्वपूर्ण भूमिका खेलेको छ ।[१] फोटोग्राफर अतुल कसबेकर क्यालेन्डरको सुरूवात देखि नै यसमा जोडिएका छन । कसबेकर र विजय माल्याले मिलेर यस किङ्गफिसर क्यालेन्डरलाई वार्षिक रूपमा जारी गर्ने भनी सोचेका थिए ।[२][३][४][५][६]
फोटोग्राफर र स्थानहरू
सम्पादन गर्नुहोस्विवादहरू
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "Kingfisher Calendar 2012: Bikini beauties battle it out!", Rediff.com, १८ अक्टोबर २०११, अन्तिम पहुँच १६ जनवरी २०१२।
- ↑ Jakhar, Deepti (१० जनवरी २०१२), "Sizzling beauties of Kingfisher Calendar 2012", India Today, अन्तिम पहुँच १३ जनवरी २०१२।
- ↑ Sinha, Sanskrity (१२ जनवरी २०१२), "Kingfisher Calendar 2012 Unveiled: Models’ Exclusive Bikini Shots (PHOTOS)", International Business Times, अन्तिम पहुँच १३ जनवरी २०१२।
- ↑ "Kingfisher Bikini babes audition for Kingfisher Calendar 2011", Rediff.com, १२ सेप्टेम्बर २०१०, अन्तिम पहुँच १६ जनवरी २०१२।
- ↑ Jakhar, Deepti (१० डिसेम्बर २०११), "Kingfisher Swimsuit Calendar 2012 to be unveiled soon", India Today, अन्तिम पहुँच १६ जनवरी २०१२।
- ↑ "Making of Kingfisher Calendar Girl 2010", MSN.com, २८ अक्टोबर २००९, अन्तिम पहुँच १६ जनवरी २०१२। वेब्याक मेसिन अभिलेखिकरण १ मे २०१२ मिति
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा किङ्गफिसर क्यालेन्डर सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।