लिजा हेडन

भारतीय चलचित्र अभिनेत्री

लिजा हेडन (जन्म एलिजाबेथ मारी हेडन (१७ जुन १९८६) एउटा भारतीय मोडलअभिनेत्री हुन् । सन् २०१४ मा बलिउड चलचित्र रानीमा दमदार अभिनयको लागि उनलाई ख्याती दिलाएको हो ।

लिजा हेडन
Lisa Haydon at the 9th Annual Gemfields & Nazraana Retail Jeweller India Awards 2013.jpg
लिजा हेडन सन २०१३मा गेमफिल्ड्स र नजराना रिटेल जेव्लर इन्डियाको ९औं वार्षिकोत्सव पुरस्कार समारोहमा
जन्मएलिजाबेथ मारी हेडन
(१९८६-०६-१७) १७ जुन १९८६ (उमेर ३६)[१]
चेन्नई, तमिलनाडु, भारत
जातीयताभारतीय- अस्ट्रेलियाली
पेशामोडल, अभिनेत्री, फेसन डिजाइनर
कार्यकाल२०१० देखि हालसम्म

प्रारम्भिक जीवनीसम्पादन

एलिजाबेथ मारी हेडनको जन्म १७ जुन १९८६ मा[२] भारतको चेन्नईमा भएको हो ।[३] उनको बुवा भेङ्कट तमिल थिए भने आमा एना हेडन अस्ट्रेलियाली थिइन् ।[४] उनको बहिनी मल्लिका हेडन मोडल हुन । सन् २००७मा हेडन भारतमा मोडलिङ गर्नु पूर्व अस्ट्रेलियाअमेरिकामा बसोबास गर्दै आएकी थिइन् ।[१][५]

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. १.० १.१ "Lisa Haydon Biography", CineBasti.com, अन्तिम पहुँच २२ मे २०११ 
  2. "Lisa Haydon Biography,Pictures and Modelling career" 
  3. Gupta, Priya (9 March 2014), "I am madly in love with Karan too but we are not together right now", Times of India, अन्तिम पहुँच ८ मार्च २०१४ 
  4. "The other Haydon girl", The Indian Express, १५ डिसेम्बर २००८, अन्तिम पहुँच ८ फेब्रुअरी २०१५ 
  5. "Supermodel Lisa Haydon spills the beans on her life before and after modelling Actress At Myntra .com", DNA, ५ अगस्ट २०१०, अन्तिम पहुँच २२ मे २०११ 

बाह्य कडीहरूसम्पादन