याना गुप्ता

चेक मोडल र अभिनेत्री हुन् जो मुम्बईमा काम गर्ने गर्छिन्

याना गुप्ता (चेक: Yana Gupta), जन्मको नाम याना सिनकोवा (चेक: Jana Synková), चेक मोडल र अभिनेत्री हुन् जो मुम्बईमा काम गर्ने गर्छिन्। याना चेक गणराज्यको नागरिक हुन्। आफ्नु विवाहको पश्चात उनीले आफ्नु कुलनाम परिवर्तन गरेर गुप्ता गरेकी थिइन् तथा तलाकको पश्चात पनि यही नाम राखिन्।

याना गुप्ता
जन्मयाना सिनकोवा
(1979-04-23) २३ अप्रिल १९७९ (उमेर ४५)
ब्रनो, चेकोस्लोवाकिया
राष्ट्रियताभारत
पेशामोडल, अभिनेत्री, लेखिका

व्यक्तिगत जीवन सम्पादन गर्नुहोस्

गुप्ता घुम्नको धेरै शौकीन हुन्। वर्ष २०००मा भारतमा आचार्य रजनीशको पूना आश्रममा रहेको समय उनको भेट चित्रकार सत्य गुप्तासँग भयो। आश्रममा एक कार्यक्रमको बेला यानाले गाना गएकी थिइन् जसमा गिटारको साथमा सत्यले संगीत दिए। सत्य यानासँग उमेरमा १४ वर्ष ठुला हुन्।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्