कालोपुच्छ्रे कोकले
कालोपुच्छ्रे कोकले (Temnurus temnurus) काग तथा कोकलेको प्राजातिको चरा हो । यसको प्रजाति दक्षिण पूर्वी एसिया तथा चिनमा फैलिएको हुन्छ । यसको प्रजातिहरू नेपाल, दक्षिणी थाइल्याण्ड, दक्षिणी भियतनाम, मध्य र उत्तरी भियतनाम र लाओस तथा चिनको हेनानमा पाइएका थिए । यसको प्रमुख वासस्थान समथर भूभागका उष्ण प्रदेशीय सदाबहार जंगलहरू हुन् ।[२]
कालोपुच्छ्रे कोकले Temnurus temnurus | |
---|---|
वैज्ञानिक वर्गीकरण | |
जगत: | जनावर |
Phylum: | रज्जुकी |
वर्ग: | चरा |
गण: | Passerine |
परिवार: | Corvidae Lesson, 1831 |
वंश: | Ratchet-tailed treepie (Temminck, 1825) |
प्रजाति: | T. temnurus
|
वैज्ञानिक नाम | |
Temnurus temnurus (Temminck, 1825) |
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "Temnurus temnurus", अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूची संस्करण 2013.2, अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ, २०१२, अन्तिम पहुँच २६ नोभेम्बर २०१३।
- ↑ dos Anjos, Luiz (२००७), "Family Corvidae (Crows)", in del Hoyo, Josep; Elliott, Andrew; Christie, David, Handbook of the Birds of the World, 9. Bush-shrikes to Old World Sparrows, Barcelona: Lynx Editions।