कालोपुच्छ्रे कोकले (Temnurus temnurus) काग तथा कोकलेको प्राजातिको चरा हो । यसको प्रजाति दक्षिण पूर्वी एसिया तथा चिनमा फैलिएको हुन्छ । यसको प्रजातिहरू नेपाल, दक्षिणी थाइल्याण्ड, दक्षिणी भियतनाम, मध्य र उत्तरी भियतनाम र लाओस तथा चिनको हेनानमा पाइएका थिए । यसको प्रमुख वासस्थान समथर भूभागका उष्ण प्रदेशीय सदाबहार जंगलहरू हुन् ।[२]

कालोपुच्छ्रे कोकले
Temnurus temnurus
वैज्ञानिक वर्गीकरण edit
जगत: जनावर
Phylum: रज्जुकी
वर्ग: चरा
गण: Passerine
परिवार: Corvidae
Lesson, 1831
वंश: Ratchet-tailed treepie
(Temminck, 1825)
प्रजाति:
T. temnurus
वैज्ञानिक नाम
Temnurus temnurus
(Temminck, 1825)

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Temnurus temnurus", अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूची संस्करण 2013.2, अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ, २०१२, अन्तिम पहुँच २६ नोभेम्बर २०१३ 
  2. dos Anjos, Luiz (२००७), "Family Corvidae (Crows)", in del Hoyo, Josep; Elliott, Andrew; Christie, David, Handbook of the Birds of the World, 9. Bush-shrikes to Old World Sparrows, Barcelona: Lynx Editions। 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्