कार्लोस गारडेल

कार्लोस गार्डेल (११ डिसेम्बर १८९० - २४ जुन १९३५) उरुग्वेका गायक, गीतकार, नायक र ट्याङ्गोको इतिहासमा मुख्य व्यक्तित्व थिए। अर्का गीतकार एलफ्रेदोलि पेरासँग उनले थुप्रै ट्याङ्गो गीत लेखेका थिए। गार्डेलको मृत्यु हवाईजहाज दुर्घटनामा भएको थियो।

कार्लोस गारडेल
Gardel.jpg
कार्लोस गारडेल सन् १९३३.
व्यक्तिगत विवरण
वास्तविक नामचाल्स रोमुल्ड गारडेस्
जन्म(१८९०-१२-११)११ डिसेम्बर १८९०
टोउलुओज, फ्रान्स]
उत्पत्तिबुइनोस ऐरेस, अर्जेन्टिना
मृत्युजुन २४, १९३५(१९३५-०६-२४) (४४ वर्ष)
मेडेलिन, कोलम्बिया
किसिमट्याङ्गो
पेशागायक, गीत लेखक
सक्रिय वर्ष१९१७–१९३५

सन्दर्भ सामग्रीहरूसम्पादन

बाह्य लिङ्कहरूसम्पादन