कश्मीर सङ्घर्ष ऐतिहासिक कश्मीर क्षेत्रमाथि अधिकारको लागि भारतपाकिस्तानको बीच १९४७ देखि जारी सङ्घर्ष हो । यस सङ्घर्षमा पाकिस्तानले भारतमाथि तीन चोटि हमला गरे र तीनै चोटि नराम्रो पराजय पाएको थियो ।

कश्मीर सङ्घर्ष
मिति22 October 1947 – ongoing
(७६ वर्ष, ५ महिना र २ दिन)
स्थान
स्थिति

चलिरहेको

योद्धा

 India

 Pakistan[१]

पाकिस्तान हुर्रियत कन्फ्रेन्स
जम्मू कश्मीर लिबरेशन फ्रन्ट
हरकत-उल-जिहाद-ए-इस्लामी
लश्कर-ए-तैयबा
जैश-ए-मोहम्मद
हिजबुल मुजाहिद्दीन
हरकत-उल-मुजाहिद्दीन
अल-बद्र

Ansar Ghazwat-ul-Hind (Since 2017)
सेनापतिहरू

राम नाथ कोविन्द
जनरल विपिन रावत
महारथी प्रणव मोव्वा
Lt. Gen. पी सी भारद्वाज

बीरेन्द्र सिंह धनोआ

महारथी कमर जावेद बाज्वा
अमानुल्लाह खान
हाफिज मुहम्मद सईद
मसूद अजहर
सैयद सलाहुद्दीन
फजलुर रहमान खलील
Farooq Kashmiri
Arfeen Bhai (until 1998)

Bakht Zameen

इतिहास सम्पादन गर्नुहोस्

पाकिस्तानको तर्फबाट कश्मीरलाई अवैधानिक रूपमा कब्जा गर्ने नियतले बारम्बार हमला भएपछि महाराजा हरि सिंहले भारतको पक्षमा एक्सेसन (गाभ्ने सम्झौता) गरेका थिए । महाराजा हरि सिंहले इस्लाम राष्ट्रधर्म भएको पाकिस्तान त्यागी धर्म निरपेक्ष भारतको समर्थनमा कश्मीरको बहुधार्मिक समुदायलाई सहज पर्ने गरी सम्झौता गरे । पछि पाकिस्तानले अंग्रेजी सेनापति मेजर ब्राउनको सहयोगमा महाराजा हरि सिंहको कश्मीरको गिल्गिट एजेन्सीका प्रशासक राव ब्रिगेडियर घन्सारा सिंहलाई गिरफ्तार गरी गिल्गिट-बाल्टिस्थान हत्याएको थिए ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Ganguly, Sumit; Paul Kapur (७ अगस्ट २०१२), India, Pakistan, and the Bomb: Debating Nuclear Stability in South Asia, Columbia University Press, पृ: 27–28, आइएसबिएन 978-0231143752