सुशील क्षेत्री

सुशील क्षेत्री नेपालका एक चर्चित अभिनेता हुन् । उनले चलचित्र आगो बाट चलचित्र क्षेत्रमा प्रवेश ग

सुशील क्षेत्री नेपालका एक चर्चित अभिनेता हुन्। उनले चलचित्र आगोबाट चलचित्र क्षेत्रमा प्रवेश गरेका हुन्।उनले १०० भन्दा बढी नेपाली र करिब ११ भोजपुरी चलचित्रमा अभिनेताको भूमिका निभाइ सकेका छन्।[१] उनले २०–२५ वटा चलचित्रमा हिरोको पछाडि गु्रप डान्स गरेका छन्।

सुशील क्षेत्री
जन्मSushil Raj Chettri
May 15th, 1973 age (50)
काठमाडौँ
पेशाअभिनेता
कार्यकाल१९९८-हालसम्म
सन्तान

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "सुशील क्षेत्री", साप्ताहिक।  वेब्याक मेसिन अभिलेखिकरण २०१६-११-१८ मिति