विराज भट्ट
विराज भट्ट( जन्म १३ मे १९८४) एक नेपाली अभिनेता हुन् । उनले भोजपुरी सिनेमामा पनि काम गरेका छन् । ऊनी नेपाली चलचित्रमा सबैभन्दा लोकप्रिय अभिनेतामध्ये एक हुन् र भोजपुरी सिनेमामा "एक्शन स्टार" को रूपमा लोकप्रिय छन् । उनले थारु सिनेमामा पनि काम गरेका छन् । उनी उच्चतम शुल्क लिने अभिनेता मध्य एक हुन् ।[१]
बिराज भट्ट | |
---|---|
जन्म | १३ मे १९८४ (३४ वर्ष) धनगढी, नेपाल |
राष्ट्रियता | ![]() |
शिक्षा | बिबिएस |
पेशा | अभिनेता |
कार्यकाल | २००० - अहिलेसम्म |
चिनारीको कारण | नेपाली र भोजपुरी सिनेमा |
जीवनसाथी | सरस्वती भट्ट |
सन्तान | समिर भट्ट सनिर भट्ट |
वेबसाइट | birajbhatt |
बाहिरी कडीसम्पादन
सन्दर्भ सामग्रीसम्पादन
- ↑ "बिराज भट्ट उच्चतम शुल्क लिने अभिनेता मध्य एक हुन", Moviesnepal.com, अन्तिम पहुँच २०१४-०६-०५।