कमल खत्री (अङ्ग्रेजी: Kamal Khatri) एक नेपाली गायक हुन्। उनी एक पार्श्व गायक र सङ्गीत प्रोग्रामर हुन्।[२] उनको करियर सन् २००५ मा रेडियो नेपालको आधुनिक गीत प्रतियोगिता भन्ने रेडियो कार्यक्रममा भाग लिएर सुरु भएको थियो। उनी नेपालमा धेरै लोकप्रिय व्यक्तित्व हुन्। उनी नेपालका एक उत्तम आधुनिक गायकका रूपमा परिचित छन्।

कमल खत्री
एनसेल कन्सर्ट २०१३ मा लहानमा खत्री
व्यक्तिगत विवरण
वास्तविक नामकमल खत्री
जन्म२४ नोभेम्बर
हेटौंडा, नेपाल
विधापार्श्व गायन, लोक, आधुनिक[१]
पेशागायक
सक्रिय वर्षसन् २००५–वर्तमान
सहयोगीगिरीश खतिवडा

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्